मदन ठाकुर मदन ठाकुर
गोदामबाट करोडौंको अवैध कपडा बरामद
अपराध
Clock २२ असार २०८३ | २ मिनेट पाठ
गोदामबाट करोडौंको अवैध कपडा बरामद
डिआइजी भट्टले जिम्मेवारी सम्हालेदेखि सीमावर्ती क्षेत्रमा फैलिएको तस्करी सञ्जालविरुद्ध विशेष अभियान सञ्चालन गरिएको सुरक्षा स्रोतको दाबी छ।
Whatsapp
महोत्तरीमा ४८७ किलो गाँजासहित ट्रक र दुई जना पक्राउ
समाज
Clock २१ असार २०८३ | १ मिनेट पाठ
महोत्तरीमा ४८७ किलो गाँजासहित ट्रक र दुई जना पक्राउ
ट्रकबाट बरामद भएको ४०.३६० किलोग्राम र घरबाट बरामद भएको ४४६.७४५ किलोग्राम गरी प्रहरीले कुल ४८७ किलो १०५ ग्राम गाँजा नियन्त्रणमा लिएको जनाएको छ।
Whatsapp
सशस्त्रको सरुवा: संवेदनशील जिम्मेवारीमा रोजाइका एसपी!
समाज
Clock २१ असार २०८३ | ३ मिनेट पाठ
सशस्त्रको सरुवा: संवेदनशील जिम्मेवारीमा रोजाइका एसपी!
सरुवा सार्वजनिक गरेसँगै संगठनभित्र सरुवालाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएको छ।
Whatsapp
सीमापार लागूऔषध तस्करीविरुद्ध मधेस प्रहरीको ‘जिरो टोलरेन्स’ अभियान
अपराध
Clock २० असार २०८३ | ४ मिनेट पाठ
सीमापार लागूऔषध तस्करीविरुद्ध मधेस प्रहरीको ‘जिरो टोलरेन्स’ अभियान
२० दिनमै ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर र ट्रामाडोल बरामद, ५८ जना पक्राउ । तस्करको गोलीको जवाफ प्रहरीले गोलीले दियो ।
Whatsapp
सिरहामा लागुऔषध कारोबारी र प्रहरीबिच झडप, भारतीय कारोबारी गोली लागेको अवस्थामा पक्राउ
समाज
Clock २० असार २०८३ | १ मिनेट पाठ
सिरहामा लागुऔषध कारोबारी र प्रहरीबिच झडप, भारतीय कारोबारी गोली लागेको अवस्थामा प...
प्रहरी र लागुऔषध कारोबारीबिच भएको दोहोरो झडपमा प्रहरीको गोली लागेर एक भारतीय कारोबारी घाइते भएका छन्।
Whatsapp
राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाज
Clock १९ असार २०८३ | ४ मिनेट पाठ
राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा...
अधिकृत बैजु ठाकुर सहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Whatsapp
राजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा
समाज
Clock १९ असार २०८३ | ४ मिनेट पाठ
राजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा
निर्माणकार्य नै नभएको विद्यालय भवनलाई नक्कली बिल–भर्पाई बनाएर कागजमै भवन बनेको देखाई राज्यकोषको रकम गैरकानुनी रूपमा हिनामिना गरिएको आरोपपत्रमा उल्लेख छ।
Whatsapp
रौतहटमा ड्रोनबाट गस्ती, आकाशबाटै उच्छृङ्खल गतिविधिमाथि निगरानी
समाज
Clock १८ असार २०८३ | १ मिनेट पाठ
रौतहटमा ड्रोनबाट गस्ती, आकाशबाटै उच्छृङ्खल गतिविधिमाथि निगरानी
सदरमुकाम गौरमा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन र अवाञ्छित गतिविधि नियन्त्रण गर्न रौतहट प्रहरीले पहिलोपटक ड्रोन प्रविधिमार्फत निगरानी सुरु गरेको छ।
Whatsapp
रास्वपाकाे प्रदेशसभा खारेजी प्रस्ताव: संघीयतामाथि हस्तक्षेप अस्वीकार्य
राजनीति
Clock १८ असार २०८३ | ५ मिनेट पाठ
रास्वपाकाे प्रदेशसभा खारेजी प्रस्ताव: संघीयतामाथि हस्तक्षेप अस्वीकार्य
रास्वपा महाधिवेशनले प्रदेशसभा खारेजीसहित संघीयताको पुनःसंरचना गर्ने प्रस्ताव पारित गरेपछि त्यसप्रति विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस