घटनामा घाइते भएकाहरूले दोषीलाई पक्राउ गर्न पटक–पटक इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवलाई जानकारी गराए पनि दोषी पक्राउ गर्नुको साटो उल्टै पीडा दिने काम गरेको...
सर्लाही, रौतहट र पर्सा जिल्लाका पुराना दिग्गजहरुले सिट जोगाउन नसक्दा रौतहट क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने घरानाले पैतृक विरासतलाई भने जोगाउन सफल भएको देखिएको छ।
निर्वाचित डा. फिर्दोस आलम नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमका जेठा छोरा हुन्। उनले बाबुको राजनीतिक विरासतलाई कायम राख्दै यसपटकको निर्वाचनमा सानदार जित दर्ता गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना १५ हजार ८६५ मत ल्याएर दोस्रो मत हासिल गरेका छन्। तेस्रो स्थानमा नेकपाका रामकुमार भट्टराईले ९ हजार ७७८ मत प्राप्त गरेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ।