राजपुर नगरपालिका वडा नम्बर ९ बैरियास्थित मतदान केन्द्रमा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा राजपुर नगरपालिका बैरियाका टोलका १८ वर्षीय अरजे हयात पक्राउ परेका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि मताधिकारको सही प्रयोगको आवश्यक रहेको बताए।
दुवै जिल्लामा बिहान ७ बजेदेखि मतदान प्रक्रिया निर्धारित समय अनुसार सुरु भएको र मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न प्रशासनले आग्रह गरेको छन ।
रौतहटमा मंगलबार सम्पन्न होली पर्वमा यसपटक खासै उत्साह देखिएन। अन्य वर्षहरूमा होलीको एक साता अघिदेखि नै उद्योग वाणिज्य संघ, सहकारी, क्लब र राजनीतिक दलहरूले ‘होली मिलन समारोह’ आयोजना गरेर रौनक बढाउने गर...