नगरपालिकामा पटक पटक आग्रह गर्दा पनि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कुरा नसुनेको आरोप वडाध्यक्ष पटेलको रहेको छ । वडा नम्बर ४ मा पनि उस्तै समस्या रहेको पाइएको छ ।
गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयनारायण देवकोटाले सेवाग्राहीले पाउनुपर्ने रकम बैङ्कको खातामा समयमा नै पठाइसकिएको तर बैंक प्रशासनले ढिलाइ गरेको गुनासो आएको बताएका छन् ।
मन्त्रालयबाट सहसचिव कालीप्रसाद पराजुलीको नेतृत्वमा रहेको उपसचिव द्वय माधवप्रसाद ढकाल र तुलसी भट्टराईसँगै शाखा अधिकृत पवन गुप्ताको टोलीले रौतहटका विभिन्न पालिकामा छलफल गरेको छ ।
धानबाली सिचाइ गर्नका लागि विद्युतीय मोटरबाट सिचाइ गर्ने क्रममा इशनाथ नगरपालिका वडा नम्बर ८ मन्सरीटोल निवासी ५५ वर्षीय शेख जफिर आलमको करेन्ट लागेर ज्यान गएको हो ।
उखु किसानहरूले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा साउन २० गते चिनी मिलको गेटमा टायर बालेर विरोध प्रदर्शन गर्ने र भदौ ८ गतेदेखि काठमाडौँको माइतीघर मन्डलामा धर्ना दिने कार्यक्रम रहेको ज...