मदन ठाकुर मदन ठाकुर
राजपुर बम काण्ड: उच्चले आलमलाई सफाइ दिएपछि न्याय खोज्दै पीडितका बुवा काठमाडौंमा
समाज
Clock ०३ असार २०८२ | २ मिनेट पाठ
राजपुर बम काण्ड: उच्चले आलमलाई सफाइ दिएपछि न्याय खोज्दै पीडितका बुवा काठमाडौंमा
रौतहटको राजपुर बम काण्डमा मारिएका भनिएका त्रिलोक प्रताप सिंह (पिन्टु) का बुवा श्रीनारायण सिंह राजपूत न्यायको खोजीमा काठमाडौं पुगेका छन्।
Whatsapp
वीरगन्जमा २२ लाख बढीको कपडा बरामद
अपराध
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
वीरगन्जमा २२ लाख बढीको कपडा बरामद
सशस्त्र प्रहरी बल पर्सा १३ नम्बर गणबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका ६ रेशमकोटीस्थित एक गोदाममा भारतबाट तस्करी गरि ल्याएको ठूलो परिमाणमा भण्डारण गरि राखेको भन्सार छलीको कपडा बरामद गरेको हो ।
Whatsapp
भरत थापालाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश
समाज
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
भरत थापालाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अवैध रुपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी बन ऐनको उल्लंघन गरेको अभियोग लागेका थापालाई अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो।
Whatsapp
मधेश प्रदेशको बजेट ४६ अर्ब ५८ करोड, प्राथमिकतामा भौतिक पूर्वाधार
अर्थ
Clock ०१ असार २०८२ | २ मिनेट पाठ
मधेश प्रदेशको बजेट ४६ अर्ब ५८ करोड, प्राथमिकतामा भौतिक पूर्वाधार
बजेटमा भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिइएको छ । भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी बजेट विनियोजन गरेको छ ।
Whatsapp
सहकारी ठगी प्रकरण : पर्सामा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता, पाँच करोड बिगो मागदाबी
राजनीति
Clock ०१ असार २०८२ | ६ मिनेट पाठ
सहकारी ठगी प्रकरण : पर्सामा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता, पाँच करोड बिगो माग...
सानो पाइला सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको अभियोगमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
Whatsapp
रौतहटमा चट्याङ लागेर एकको मृत्यु
समाज
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
रौतहटमा चट्याङ लागेर एकको मृत्यु
रौतहटमा चट्याङ लागेर एक जाना वृद्धको ज्यान गएको छ। गरुडा नगरपालिका वडा नम्बर १ निवासी ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर आज बिहान ज्यान गएको हो।
Whatsapp
शहीद जयशंकरको सम्मान माग्दै स्थानीय नेता अनसनमा
समाज
Clock ३१ जेष्ठ २०८२ | १ मिनेट पाठ
शहीद जयशंकरको सम्मान माग्दै स्थानीय नेता अनसनमा
सर्लाहीको बरहथवा नगरपालिकाले एक वर्षअघि भएको सहमति कार्यान्वयन नगरेको भन्दै एक स्थानीय नेता आमरण अनसनमा बसेका छन्।
Whatsapp
बारम्बार पत्रकार कुट्ने नगर प्रमुखमाथि कारबाहीको माग
राजनीति
Clock ३० जेष्ठ २०८२ | २ मिनेट पाठ
बारम्बार पत्रकार कुट्ने नगर प्रमुखमाथि कारबाहीको माग
दुई जना पत्रकारमाथि नगर प्रमुख जयसवालले कुटपिट गरेपछि महासंघका रौतहट सचिव गौतम श्रेष्ठले अदालतको आदेश प्रहरीले नमानेको बताए ।
Whatsapp
न्यायाधीशमाथि कालो मोसो प्रकरण: पीएसओ फिर्ता बोलाइयो
समाज
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
न्यायाधीशमाथि कालो मोसो प्रकरण: पीएसओ फिर्ता बोलाइयो
वीरगन्ज इजलासमा न्यायाधीशहरूको सुरक्षामा खटिएका प्रमुख सुरक्षा अधिकृत (पीएसओ) तानिएका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस