मदन ठाकुर मदन ठाकुर
सर्लाहीमा बस र म्याजिक भ्यान ठोक्किँदा एकको मृत्यु, नौ घाइते
समाज
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
सर्लाहीमा बस र म्याजिक भ्यान ठोक्किँदा एकको मृत्यु, नौ घाइते
सोमबार दिउँसो लालबन्दी नगरपालिका-१७, रानिगंजस्थित पूर्व-पश्चिम राजमार्गमा रानिगंजबाट लालबन्दीतर्फ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना १ ज २६४५ नम्बरको म्याजिक भ्यान ठोक्किएक...
Whatsapp
रौतहटका वरिष्ठ समाजसेवी जयसवालको निधन
समाज
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
रौतहटका वरिष्ठ समाजसेवी जयसवालको निधन
रौतहटको गरुडामा अनाथालय, विद्यालय तथा मन्दिरको स्थापना र संचालनमा सम्पूर्ण जीवन खर्चेका वरिष्ठ समाजसेवी वंशीराम जयसवालको ९३ वर्षको उमेरमा निधन भएको छ।
Whatsapp
अस्ताए एक स्तम्भ : रौतहटको पत्रकारिता नै शोकमा
समाज
Clock ३१ वैशाख २०८२ | १ मिनेट पाठ
अस्ताए एक स्तम्भ : रौतहटको पत्रकारिता नै शोकमा
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले ‘रौतहटको पत्रकारिताको एक नक्षत्र नै अस्ताएको’ बताउँदै देशकै पत्रकारिताका लागि अपूरणीय क्षति भएको उल्लेख गरे।
Whatsapp
प्रशासनको मिलोमतोमा बागमती नदीको चरम दोहन
समाज
Clock २६ वैशाख २०८२ | २ मिनेट पाठ
प्रशासनको मिलोमतोमा बागमती नदीको चरम दोहन
नगरपालिकाले नदीजन्य पदार्थलाई उत्खननको ठेक्कासमेत नगरेको अवस्थामा खोलामै एक्स्काभेटर लगाएर दोहन भइरहेको छ।
Whatsapp
तस्कर पक्राउ गर्ने क्रममा मोटरसाइकलमा ठोक्किएर घाइते भएका यादवको मृत्यु
समाज
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
तस्कर पक्राउ गर्ने क्रममा मोटरसाइकलमा ठोक्किएर घाइते भएका यादवको मृत्यु
रौतहटको कटहरिया नगरपालिकास्थित बकैया नदीको पुलनजिक तस्करहरूलाई पर्खेर बसेका सशस्त्र प्रहरी बेस दुधियाभारका सशस्त्र प्रहरी सहायक हवलदार सुबास सिंहले एक जना तस्करलाई लखेट्दै जाँदा विपरीत दिशाबाट आएको भा...
Whatsapp
बागमती दोहनमा क्रसर माफियाको राज ! प्रशासन मौन
समाज
Clock २५ वैशाख २०८२ | २ मिनेट पाठ
बागमती दोहनमा क्रसर माफियाको राज ! प्रशासन मौन
नदीको पूर्वी किनारमा अवैध रूपमा सञ्चालनमा रहेका मोबाइल क्रसर उद्योगहरूलाई सुरक्षा निकायको संरक्षणमा दोहन कार्य तीव्र पारिएको स्थानीयको आरोप छ।
Whatsapp
तस्कर समात्न खोज्दा तीन मोटरसाइकल ठोक्कियो, तीन घाइते
समाज
Clock २४ वैशाख २०८२ | १ मिनेट पाठ
तस्कर समात्न खोज्दा तीन मोटरसाइकल ठोक्कियो, तीन घाइते
रौतहटको कटहरिया नगरपालिका–४ स्थित बकैया पुल नजिकै तस्करलाई समात्ने प्रयासमा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्।
Whatsapp
वन अधिकृतकै मिलेमतोमा वन फडानी!
समाज
Clock २३ वैशाख २०८२ | ३ मिनेट पाठ
वन अधिकृतकै मिलेमतोमा वन फडानी!
रौतहटको चन्द्रपुर नगरपालिकाको गैंडाटार क्षेत्रमा व्यापक वन फडानी भएको छ।
Whatsapp
रौतहटमा भएको सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु
समाज
Clock २१ वैशाख २०८२ | १ मिनेट पाठ
रौतहटमा भएको सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु
रौतहटमा आज बिहान कार र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा बाबुछोरीको ज्यान गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस