पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै उक्त कदम प्रतिशोधपूर्ण भएको बताएका छन्।
बम काण्डका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बुधबार वीरगंजस्थित उच्च अदालतले सफाइ दिएपछि पीडितहरू असन्तुष्ट बनेका छन्।