सर्लाही प्रहरी र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको संयुक्त टोलीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका र २० वर्ष कैद सजाय पाएका राजु सिंहलाई पक्राउ गरेको हो।
रौतहट प्रहरीले ट्रयाक्टर पिकअपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सदरमुकाम गौर नगरपालिका ५ सिया प्यालेसअगाडि किटनाशक औषधि र गहुँ लोड गरेका दुई ढुवानी साधनलाई चेकजाँच गर्दा शंकास्पद भेटिएपछि प्रहरीले...
शनिबार राती ९ बजेको समयमा रामनगर गाउँपालिका ५ स्थित हुलाकी राजमार्ग सडक खण्डको बैधनाथ चोकमा सवारी चालकहरूलाई मापसे चेक जाँच गर्ने क्रममा केही व्यक्तिहरुले प्रहरीलाई घेरा हाली आक्रमण गरेका हु...