छतौनाबाट काठमाडौँतर्फ जान लागेको यात्रुबाहक बसले सर्लाहीको छतौना बिओपिका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ४० वर्षीय बिजयकुमार तुलाधरलाई ठक्कर दिएपछि ज्यान गएको हो।
रौतहटको गरुडा नगरपालिका–४ स्थित माध्यमिक विद्यालयका विद्यार्थीहरू शिक्षक सरुवाको विषयलाई लिएर आक्रोशित बनेका छन्। विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तोडफोड गर्नुका साथै नगर प्रमुख चढ्ने गाडीमा पनि...
करिब डेढ वर्षदेखि ‘लिभर’ को समस्याले पीडित रहेका महतोको बुधबार साँझ भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए।
रौतहटको कटहरिया नगरपालिकामा जनप्रतिनिधिहरुले नै ताला लगाएका छन् । उपप्रमुख र अधिकांश वडाध्यक्षहरुले नगरपालिकाको कार्यालय, योजना तथा लेखा र प्रशासन शाखामा पनि ताला लगाइएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल म्याचमा जनकपुर बोल्टसको जितलाई खुसियाली मनाउने क्रममा अपरिचित समूहको आक्रमणमा परी घाइते भएका अमनकुमार सिंहलाई उपचारका लागि बलरा नगरपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहय...