मदन ठाकुर मदन ठाकुर
जलाशयमा हजारौंले गरे कार्तिक स्‍नान
समाज
Clock ३० कार्तिक २०८१ | १ मिनेट पाठ
जलाशयमा हजारौंले गरे कार्तिक स्‍नान
रौतहट र सर्लाहीको बीचमा बग्ने बागमती नदीको दुवैतिरको घाटमा सर्वसाधारणले स्नान गरी पूजाआजा गरेका हुन् । बकैया नदीको दर्जनौँ घाटमा हजारौँले स्नान गरेका छन् ।
Whatsapp
एघार किलो गाँजासहित सर्लाहीबाट दुई समातिए
समाज
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
एघार किलो गाँजासहित सर्लाहीबाट दुई समातिए
सर्लाही प्रहरीले ११ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीका एक जना र सिन्धुलीका एक जना रहेको प्रहरीले जनाएको छ ।
Whatsapp
उपेन्द्र यादवको प्रश्न: ३७ वर्षमा देशले किन प्रगति गर्न सकेन ?
राजनीति
Clock २६ कार्तिक २०८१ | १ मिनेट पाठ
उपेन्द्र यादवको प्रश्न: ३७ वर्षमा देशले किन प्रगति गर्न सकेन ?
पूर्व उपप्रधानमन्त्री तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएको ३७ वर्ष बितिसक्दा पनि देशले प्रगति नगरेकोमा प्रश्न उठाएका छन्।
Whatsapp
दुर्गा प्रसाईंको आग्रह: पार्टीको मान्छे होइन, नेपाली बन्नुस्
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
दुर्गा प्रसाईंको आग्रह: पार्टीको मान्छे होइन, नेपाली बन्नुस्
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशका राजनीतिक दलका कार्यकर्ताहरू पार्टीको मान्छे बनेर मात्र क्रियाशील रहेको र नेपालीको हितलाई बिर्सिएको आरोप लगाएका छन्।
Whatsapp
रौतहटमा बाबा बैजुनाथ चिनी मिलले थाल्यो उखु क्रसिङ
अर्थ
Clock १९ कार्तिक २०८१ | १ मिनेट पाठ
रौतहटमा बाबा बैजुनाथ चिनी मिलले थाल्यो उखु क्रसिङ
रौतहटको कटहरिया ९ डुमरियामा रहेको चिनी मिलले चालु आर्थिक वर्षको उखु क्रसिङ सुरु गरेको छ।
Whatsapp
अवैध हतियारसहित भारतीय नागरिक पक्राउ
समाज
Clock १९ कार्तिक २०८१ | १ मिनेट पाठ
अवैध हतियारसहित भारतीय नागरिक पक्राउ
तहटको राजदेवी नगरपालिका ९ ब्रम्हपुरीबाट अवैध हतियारसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
Whatsapp
गेडही गुठीलाई गरुडा मेयर कप सिजन–३ को उपाधि
खेल
Clock १० कार्तिक २०८१ | १ मिनेट पाठ
गेडही गुठीलाई गरुडा मेयर कप सिजन–३ को उपाधि
रौतहटको गरुडा नगरपालिकामा भएको मेयर कप सिजन–३ प्रिमियर लिग गेडही गुठीले जितेको छ।
Whatsapp
रौतहट प्रहरीलाई अपराधीको चुनौती, सडकमा रुख ढालेर यात्रुमाथि खुकुरी प्रहार
समाज
Clock २३ असोज २०८१ | २ मिनेट पाठ
रौतहट प्रहरीलाई अपराधीको चुनौती, सडकमा रुख ढालेर यात्रुमाथि खुकुरी प्रहार
रौतहटको ऐतिहासिक समनपुरलाई विर्ता हुँदै गरुडासित जोड्ने मूल कालोपत्रे सडकमै अपराधीहरुले लुटपाट गर्दै यात्रुमाथि खुकुरी प्रहार गरेका छन्।
Whatsapp
सर्लाहीमा ‘तस्कर राज’ कायम, रौतहटमा सल्बलाउन पाएनन् तस्करहरू
समाज
Clock १९ असोज २०८१ | ४ मिनेट पाठ
सर्लाहीमा ‘तस्कर राज’ कायम, रौतहटमा सल्बलाउन पाएनन् तस्करहरू
चाडपर्वको समयमा सर्लाही तस्करहरूका लागि स्वर्णभूमि बनेको छ भने रौतहटमा तस्करहरू चरम निराशामा रहेको पाइएको छ। सुरक्षाकर्मीकै तथ्यांकले सर्लाहीमा तस्कर राज पुष्टि भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस