मदन ठाकुर मदन ठाकुर
दर्जनौं विद्यालय बगाएपछि सर्लाहीका दुई पालिकामा पठनपाठन अनिश्चित
समाज
Clock १८ असोज २०८१ | २ मिनेट पाठ
दर्जनौं विद्यालय बगाएपछि सर्लाहीका दुई पालिकामा पठनपाठन अनिश्चित
घटस्थापना हुनुभन्दा पहिलेदेखि नै बाढीको कारण ठप्प रहेको दुई दर्जनभन्दा बढी विद्यालय कोजाग्रत पूर्णिमापछि पनि चल्ने नचल्ने निश्चित छैन ।
Whatsapp
रौतहट पुगेर माधव नेपालले भने : फूलको आँखामा फूलै संसार...
राजनीति
Clock १७ असोज २०८१ | २ मिनेट पाठ
रौतहट पुगेर माधव नेपालले भने : फूलको आँखामा फूलै संसार...
बागमती र बकैया नदीले पारेको प्रभाव तथा किसानको हजारौँ बिघा खेतमा लगाइएको धानबालीको डुबानको अवस्थाको नेपालले स्थलगत अवलोकन निरीक्षण गरेका छन् ।
Whatsapp
बाढीमा बेपत्ता तीन जनाको शव फेला
समाज
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
बाढीमा बेपत्ता तीन जनाको शव फेला
सर्लाहीमा बाढीले बेपत्ता बनाएका तीन जनाको शव दुई दिनको अवधिमा फेला परेको छ।
Whatsapp
‘अनिँदा रात, चाउचाउको भर, महामारीको डर’
समाज
Clock १४ असोज २०८१ | २ मिनेट पाठ
‘अनिँदा रात, चाउचाउको भर, महामारीको डर’
रौतहट र सर्लाहीको अतिप्रभावित क्षेत्रमा महामारीको त्रास देखिएको छ । भारतीय सीमासित जोडिएका बाढीले अति प्रभावित सर्लाहीको बलरा तथा रौतहटका गढीमाई, गौर र ईशनाथ नगरपालिकामा महामारीको त्रास देखिएको हो ।
Whatsapp
नेपाल भारत सीमाक्षेत्रको सुलिस गेट भारतीय पक्षले खोलेपछि सदरमुकाम गौरमा पानीको सतह घट्दै
समाज
Clock १३ असोज २०८१ | १ मिनेट पाठ
नेपाल भारत सीमाक्षेत्रको सुलिस गेट भारतीय पक्षले खोलेपछि सदरमुकाम गौरमा पानीको स...
लाल बकैया र बागमती नदीको बाढीको पानीले सदरमुकाम गौर जलमग्न भएपछि गौर नगरपालिकाका मेयर शम्भु साहसहितका जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई भारतीय समकक्षीसँग कुरा गर्न आग्रह गरेका थिए ।
Whatsapp
भारतीय बाँधले सदरमुकाम गौर डुबानमा
समाज
Clock १३ असोज २०८१ | २ मिनेट पाठ
भारतीय बाँधले सदरमुकाम गौर डुबानमा
गत बिहीवारदेखि शनिवारसम्म परेको पानीले बागमती र बकैया नदीमा बनाइएको तटबन्ध विभिन्न ठाउँमा भत्किन गई सदरमुकाम गौर डुबानमा परेको हो।
Whatsapp
लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहटका दर्जनभन्दा बढी गाउँ डुबानमा
समाज
Clock १३ असोज २०८१ | १ मिनेट पाठ
लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहटका दर्जनभन्दा बढी गाउँ डुबानमा
लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्।
Whatsapp
बागमती नदीको बाँध फुट्यो, बस्ती छाड्दै बासिन्दा
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
बागमती नदीको बाँध फुट्यो, बस्ती छाड्दै बासिन्दा
रौतहटको गढिमाइ नगरपालिका-३ लक्ष्मिपुर र वडा नम्बर-६ धरमपुरस्थित बागमती नदीको बाँध फुटेपछि बाढीको पानी बस्तीमा प्रवेश गर्न थालेको छ।
Whatsapp
बकैयाको तटबन्ध बाढीले भत्कायो, लमाहा खोलाको पानी सदरमुकामतिर
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
बकैयाको तटबन्ध बाढीले भत्कायो, लमाहा खोलाको पानी सदरमुकामतिर
दुई दिनदेखि परेको अविरल वर्षाले रौतहटका सबै साना र ठुला नदी भरिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस