रौतहटको गढीमाई नगरपालिकामा करोडौँको भ्रष्टाचारको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव र लेखापाल राकेश रामको सरुवा भएको छ। लगातार विवादास्पद भुक्तानीमा मुछिएका यादव र रामको केही दिनको अन्तर...
बिहीबार बिहान पौने २ बजे सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का ३० वर्षीय धीरेन्द्र यादवले बुबा राम दिनेश राय यादव र श्रीमती चित्रलेखा यादवलाई गोली हानेका थिए।
भदौ महिनामा जिल्ला ट्राफिक कार्यालय रौतहटले ९१२ सबारीमाथि कारबाही गर्दै ८ लाख ४३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । ट्राफिकले रौतहटमा गत महिना ४५ सबारी दुर्घटना भई ७५ जना घाइते भएको जनाएको...
रौतहट र सर्लाहीका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। सर्लाहीका पाँच र रौतहटका एक गरी आधा दर्जन पालिकाका कार्यालय प्रमुखहरूको सरुवा भएपछि लामो समयदेखि निमित्त प्रमुख बनेका अन्य पदाधिकार...