मदन ठाकुर मदन ठाकुर
जमिनमा गाडिएको अवस्थामा ५३ राउन्ड गोली बरामद
समाज
Clock २९ चैत्र २०८० | १ मिनेट पाठ
जमिनमा गाडिएको अवस्थामा ५३ राउन्ड गोली बरामद
नेपाल भारत सीमा नजिक रहेको मलंगवा नगरपालिका ८ गोरखकालीमा सञ्चालनमा रहेको मोटरसाइकल ग्यारेज अगाडिको खाली जमिनबाट सर्लाही प्रहरीले बिहीबार ५३ राउन्ड गोली बरामद गरेको हो।
Whatsapp
चार ट्रयाक्टरसहित एक जेसिबी नियन्त्रणमा
समाज
Clock २९ चैत्र २०८० | १ मिनेट पाठ
चार ट्रयाक्टरसहित एक जेसिबी नियन्त्रणमा
सर्लाही प्रहरीले चार ट्र्याक्टर र एक जेसिबी नियन्त्रणमा लिएको छ।
Whatsapp
नुहाउने गएकी बालिकाको पोखरीमा डुबेर  मृत्यु
समाज
Clock २६ चैत्र २०८० | १ मिनेट पाठ
नुहाउने गएकी बालिकाको पोखरीमा डुबेर मृत्यु
रौतहटको वृन्दावनमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे पोखरीमा नुहाउन पुगेकी बालिकाको डुबेर मृत्यु भएको हो।
Whatsapp
ट्रयाक्टरको ठक्करले बालकको मृत्यु भएपछि गुजरामा तनाव
समाज
Clock २५ चैत्र २०८० | १ मिनेट पाठ
ट्रयाक्टरको ठक्करले बालकको मृत्यु भएपछि गुजरामा तनाव
रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ।
Whatsapp
‘एसइई केन्द्र’मा अधिकृत साह नेतृत्वको अनधिकृत टोली, केन्द्राध्यक्ष र विद्यार्थीहरू त्रसित
समाज
Clock २१ चैत्र २०८० | ४ मिनेट पाठ
‘एसइई केन्द्र’मा अधिकृत साह नेतृत्वको अनधिकृत टोली, केन्द्राध्यक्ष र विद्यार्थीह...
जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभूषण साहको जम्बो टोलीले एसइई परीक्षा केन्द्रमा परीक्षा निर्देशिका विपरीतका गतिविधि गरेको पाइएको छ।
Whatsapp
छोरीमाथि बलात्कार भएको ५ वर्षपछि न्याय पाउने आसमा बाबु
समाज
Clock १७ चैत्र २०८० | ३ मिनेट पाठ
छोरीमाथि बलात्कार भएको ५ वर्षपछि न्याय पाउने आसमा बाबु
२०६६ साल असोज ७ गते सर्लाहीको चक्रघटना गाउँपालिका-८ की १४ वर्षीय एक अबोध बालिकामाथि स्थानीय २३ वर्षीय शम्भु राउतले जबरजस्ती करणी गरी फरार भए।
Whatsapp
शासन र संविधानबाट जनता शोषित : महतो
राजनीति
Clock १६ चैत्र २०८० | १ मिनेट पाठ
शासन र संविधानबाट जनता शोषित : महतो
वर्तमान शासन र संविधानबाट जनता शोषित भएको राजेन्द्र महतोले बताएका छन्।
Whatsapp
‘पहिला श्रीमतीको घाँटी रेटे, पछि आफ्नो..’
समाज
Clock १४ चैत्र २०८० | १ मिनेट पाठ
‘पहिला श्रीमतीको घाँटी रेटे, पछि आफ्नो..’
श्रीमतीको घाँटी रेटी हत्या गरी आफ्नो पनि घाँटी रेटेका तीर्थ वाइबा गम्भीर घाइते भएका छन्।
Whatsapp
मोटरसाइकल पसलमा आगलागी हुँदा ६ करोड बढीको क्षति
समाज
Clock १३ चैत्र २०८० | १ मिनेट पाठ
मोटरसाइकल पसलमा आगलागी हुँदा ६ करोड बढीको क्षति
जिल्लाको गरुडा नगरपालिका-४ स्थित मेनरोडमै रहेको कुशवाहा इन्टर प्राइजेजमा सोमबार राती विद्युत् सर्ट भई आगलागी भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस