अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादव र चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडा अध्यक्ष राम ईश्वर...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन सरकार चलाउन मात्र भएको र एमालेसँग मिल्ने कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका छन्।
अवैध सवारी साधनहरू कवाडीमा परिणत भएपछि गौर भन्सार कार्यालयले लिलामीको सूचना निकालेको छ। दश वर्षभन्दा लामो समयदेखि थन्किएर कवाड बनिसकेका सवारी साधनको लिलामीका लागि कार्यालयले सूचना प्रकाशित गरेको हो।