मदन ठाकुर मदन ठाकुर
सामाजिक एकता बिथोल्ने काम भएको छ: गृहमन्त्री श्रेष्ठ
राजनीति
Clock ०७ माघ २०८० | २ मिनेट पाठ
सामाजिक एकता बिथोल्ने काम भएको छ: गृहमन्त्री श्रेष्ठ
नेपालको बहुजातीय तथा बहुभाषिक र बहुधार्मिक एकतायुक्त मौलिक विशेषतामाथि प्रहार गर्ने काम भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।
Whatsapp
एघार वर्षपछि सर्लाही कारागार सञ्चालनमा
समाज
Clock ०७ माघ २०८० | १ मिनेट पाठ
एघार वर्षपछि सर्लाही कारागार सञ्चालनमा
सर्लाहीको मलंगवामा करिब ११ वर्षपछि जिल्ला कारागार सञ्चालनमा आएको छ।
Whatsapp
राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा रौतहट र सर्लाहीमा सामूहिक यज्ञ
समाज
Clock ०७ माघ २०८० | १ मिनेट पाठ
राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा रौतहट र सर्लाहीमा सामूहिक यज्ञ
रौतहट र सर्लाहीका करिब सम्पूर्ण गाउँमा सामूहिक यज्ञको आयोजन गरिएको छ।
Whatsapp
सर्लाहीमा सुरु भयो तीन दिवसीय कृषि प्रदर्शनी
अर्थ
Clock ०५ माघ २०८० | २ मिनेट पाठ
सर्लाहीमा सुरु भयो तीन दिवसीय कृषि प्रदर्शनी
सर्लाहीमा तीन दिवसीय कृषि प्रदर्शनी शुक्रवार देखी सुरु भएको छ। सर्लाहीको हरिवनमा डोरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको हो।
Whatsapp
रौतहटमा स्यालको टोकाइबाट १८ जना घाइते, स्थानीय त्रासमा
समाज
Clock ०४ माघ २०८० | १ मिनेट पाठ
रौतहटमा स्यालको टोकाइबाट १८ जना घाइते, स्थानीय त्रासमा
जिल्लाको गढीमाई नगरपालिका-७ मा घाँस काट्न र बाली हेर्न खेतमा गएकाहरुलाई बिहीबार स्यालले आक्रमण गरेको सोही वडाका स्थानिय रामश्रय राय यादवले जानकारी दिए।
Whatsapp
न्यायाधीश विदामा हुँदा आलमविरुद्धको मुद्दाको पेसी नै तोकिएन
राजनीति
Clock २९ पौष २०८० | १ मिनेट पाठ
न्यायाधीश विदामा हुँदा आलमविरुद्धको मुद्दाको पेसी नै तोकिएन
जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरू विदामा भएकाले आलमविरुद्धको मुद्दाको पेसी आइतवार तोक्ने भनिए पनि स्थगित भएको हो।
Whatsapp
जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन
समाज
Clock २९ पौष २०८० | १ मिनेट पाठ
जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन
बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।
Whatsapp
पूर्वराजाले गरे मूर्तियामा पूजा
समाज
Clock २८ पौष २०८० | १ मिनेट पाठ
पूर्वराजाले गरे मूर्तियामा पूजा
पूर्वराजा ज्ञानेन्द्रले सर्लाहीको मूर्तियास्थित मन्दिरमा पूजा गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका ९ मूर्तियास्थित मुक्तेश्वर मन्दिरमा शनिबार दिउँसो पूजा अर्चना गरेका छन्।
Whatsapp
आगो ताप्न चोक चोकमा बालियो धुनी
समाज
Clock २७ पौष २०८० | १ मिनेट पाठ
आगो ताप्न चोक चोकमा बालियो धुनी
अत्यधिक जाडो बढेर जनजीवन कष्टकर बनेपछि रौतहट सदरमुकाम गौरको चोक चोकमा धुनी बालिएको छ ।गौर नगरपालिकाको व्यवस्थापनमा सदरमुकामको मुख्य सबै चोकमा आज शुक्रबारदेखि दाउरा बालिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस