बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो।
यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका लागि बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिने र त्यसपछि युवती बेपत्ता पारिएको मुद्दाका लागि बारा जिल्ला अदालतमा पेश गरिने बुझिएको छ।