कहिलेकाहीँ त लाग्छ, प्रकृति र राजनीतिको अन्तरसम्बन्ध एकअर्काको विपरीत छ। वनस्पति विज्ञानअनुसार जतिजति रुखका हाँगाबिँगा ठूलो क्षेत्रफलमा फैलिन्छन् त्यतित्यति जरा पनि काण्डकै अनुपातमा फैलिन्छन्। तर, राज...
कहिले काँही कस्तो द्विविधा हुन्छ भने संकट आउँदै छ कि जाँदैछ भन्ने थाहै हुन्न। भूकम्पका झड्काको निरन्तरताले हामीलाई अझ ठूलो धक्काको त्रास उत्पन्न गराएर वा अब त अर्को नआउला कि भन्ने आशा पनि सँगै जगाएर ग...
समय घर्किसकेपछि के हुन्छ भन्ने हामी नेपालीलाई अलि बढी नै थाहा छ। किनभने हामी राति १२/१ बजे राष्ट्रका ठूला र दूरगामी महत्वका निर्णय गरिने देशका नागरिक हौँ। पर्याप्त समय छँदा आफ्नो व्यक्तिगत बुझाइमा टसक...
संविधान सभाको बहुमतले संविधानको पहिलो मसौदा सार्वजनिक गरेपछि त्यसमा उत्पन्न विवाद, आलोचना र सुझावको बाढी नै आइरहेको छ। यो अत्यन्त स्वाभाविक हो। किनभने, हरेक नागरिक, समुदाय, दल वा सरोकारवाला समूहले संव...
आज असार मसान्त। 'असारको एक दिन' अर्थात् भोलिबाट साउन सुरु हुन्छ। भोलि लुतो फाली सकेपछि असारलाई कन्याइरहन पनि भ्याइन्न। यहाँ 'असारको एक दिन' भन्ने पदावली मैले भारतीय साहित्यका प्रख्यात नाटककार मोहन राक...
भनाइ त छ प्रतीक्षाको फल मीठो हुन्छ। तर प्रतीक्षाले फलाएका सबै फल मीठै हुन्छन् भन्नेछैन। अझ कतिपय अवस्थामा त प्रतीक्षाको फल स्वास्थ्यका लागि अत्यन्त हानिकारक पनि हुनसक्छ। किनभने प्रतीक्षाका समयमा अन्य...
राजनीतिको 'म्युजिकल चेयर' खेलमा खेलाडीभन्दा एउटा कुर्सी कम गर्दै जाँदा अन्तिममा चारवटा कुर्सी र चार जना खेलाडी बाँकी रहे। राजीतिको खेलमा सायद एउटै कुर्सीमा सीमित गर्न नमिल्ने भएकाले होला – अन्तिम चार...
शिक्षकले पढाएको पाठ नबुझीकन 'बुझेँ' भन्यो भने समस्या हुन्छ। माध्यमिक तहमा पढ्दा गणित शिक्षकले पढाएको पाठ नबुझीकन 'बुझेँ' भनिदिँदा म पटकपटक समस्यामा पर्थेँ। माध्यमिक तहमा पढ्दा मलहु चौधरी थारु हाम्रा ग...
केही वर्ष अघिदेखि नेपाली समाजको हरेक क्षेत्रमा राजनीतिले ‘इज्जत' गुमाएको चर्चा सुनिन्छ। राजनीति पनि एउटा व्यक्ति जस्तै मूर्त वस्तु भइदिएको भए सायद अहिले उसलाई समाजमा मुख देखाउन गाह्रै हुन्थ्यो होला। त...