भैरव रिसाल भैरव रिसाल
गणेशमानले पैसा चोर्दा
कला/साहित्य
Clock ३० मंसिर २०८० | ५ मिनेट पाठ
गणेशमानले पैसा चोर्दा
खोटोमा टाँसिएर भनेजति डबल आउने भएपछि गणेशमानलाई पैसाको खाँचो भएन, छेलोखेलो हुन थाल्यो। हुँदाहुँदै ऋणसमेत दिने भए। यसरी टोले बदमासहरू गणेशमानका घनिष्ठ मित्र बन्न गए।
Whatsapp
खगेन्द्रजी, ग्याम्बे गर्ने  होइन?
विचार
Clock २५ साउन २०८० | ४ मिनेट पाठ
खगेन्द्रजी, ग्याम्बे गर्ने होइन?
सर्वसाधारण जनताको भान्सामा, पिँढीमा, छिँडीमा, अगेँनामा गणतन्त्र पुगेको छैन तर सत्तारुढ पार्टीका ठूला नेताको भने रछानसम्म पनि पुगेको छ।
Whatsapp
प्रधानन्यायाधीश सुनाम कमाउनूस्
विचार
Clock ११ असार २०८० | ६ मिनेट पाठ
प्रधानन्यायाधीश सुनाम कमाउनूस्
तपाईँलाई चोखो सल्लाह छ है मेरो। पाँच वर्षदेखिका सबै पुराना मुद्दाको ढा खोलौँ, जति भ्याइन्छ भ्याइन्छ, बाँकी मुद्दा तपाईँपछि आउनेको जिम्मा। पुराना मुद्दा धेरै राजनीतिक प्राणीहरूको हुनुपर्छ।उहाँहरू पनि ब...
Whatsapp
कसरी धान्ने भोलिको संसार?
विचार
Clock ११ वैशाख २०८० | ५ मिनेट पाठ
कसरी धान्ने भोलिको संसार?
पहाडमा चुरेमा सुरुङ मार्ग बनाएको उहिल्यै शंकरदेव पन्तले कलेज खोलेर उच्च शिक्षाको अर्को ढोका उघारे।
Whatsapp
शब्दको ताच्छिल्य
विचार
Clock ११ भदौ २०७९ | १० मिनेट पाठ
शब्दको ताच्छिल्य
पञ्चायत शासन आएपछि सबै राजनीतिक दलउपर कडा प्रतिबन्ध लाग्यो। राज्यको नीति बनाउँदा ‘निर्दल’ राख्ने कि ‘दलविहीन’ शब्द राख्ने भन्ने विषयमा ऋषिकेश शाह, केशरबहादुर केसी, नयराज पन्त, खड्गमान मल्लजस्ता विद्वा...
Whatsapp
न्याय दिन खोजे सकिन्छ
कला/साहित्य
Clock ०७ जेष्ठ २०७९ | ९ मिनेट पाठ
न्याय दिन खोजे सकिन्छ
बाटोमा एउटा चौतारी भेटिएछ। दुईजना टुक्रुक्क बसेका रहेछन् त्यहाँ। त्यस्तो ठाउँमा मान्छे भेटिँदा भरोसा नै भयो। सोधेछन् तीमध्ये एउटालाई, त्यही पनि जवाफ आएनछ। तब प्रहरीले नजिक गई कोट्याउँदा पुर्लुक्क पल्ट...
Whatsapp
सबैको जयहोस् पढेपछि
कला/साहित्य
Clock ०३ वैशाख २०७९ | ६ मिनेट पाठ
सबैको जयहोस् पढेपछि
हजुरआमा मथुराले सविता र जयदेव सानो छँदा नै यी दुईको बिहेको परिकल्पना गरी केटी मागेकी रहिछन्। जबकि पछि मरिहत्ते गर्ने यी दुईजना त्यो बेला आँखा जुधाउन पनि जान्दैनथे। कति दूरदृष्टि मथुराको।
Whatsapp
जनगणनाको दुर्लभ ठेली
कला/साहित्य
Clock ०४ मंसिर २०७८ | ८ मिनेट पाठ
जनगणनाको दुर्लभ ठेली
इतिहासकार धनवज्र बज्राचार्य पुराना कागजपत्र किन्दा रहेछन्। एक दिन एकजना तामाङ केटा नेपाली कागजमा हातले लेखिएका तीन थान पुस्तक लिएर आएछन्। उनीसँग धनवज्रले ती तीन थान कागजपत्र किनेछन्। यसरी आएको रहेछ यो...
Whatsapp
द्वारिकानाथको ‘जिल्ला प्रशासन’
कला/साहित्य
Clock ०६ कार्तिक २०७८ | ७ मिनेट पाठ
द्वारिकानाथको ‘जिल्ला प्रशासन’
काठमाडौंमा काम गर्ने कर्मचारीले काम गर्दा १ नम्बर पाउथ्यो भने दार्चुला जस्ता दुर्गम जिल्लामा काम गर्दा ५ नम्बर पाउथ्यो। डा. द्वारिकानाथले दार्चुला जिल्ला छान्नुको पृष्ठभूमिमा त्यो पनि एउटा कारण रहेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस