नेपाली जनतालाई परिवर्तन, विकास र समृद्धिका अतिआकांक्षी आश्वासन बाँड्दै हिंसात्मकरूपमा चिनिएको माओवादी पार्टी, स्थापनादेखि नै सन्धि र विग्रहमध्ये विग्रहलाई बलियोसँग अँगालेको पार्टी हो।
कांग्रेसका अग्रज र संस्थापक नेताहरूले रामायणको चरित्रजसरी पार्टी चलाए। आजका कांग्रेस नेताहरू पार्टीको नेतृत्व हत्याउन महाभारत चरित्र अपनाउन थालेका छन्। रामायणको यथार्थ हो, राज्यका निम्ति भाइहरू नलड्ने...