कागजका डिग्री र पुस्तक पढेकाहरूभन्दा समाजको धरातल बुझेकासँग रहेको ज्ञान, सूचना र अनुभूतिलाई समेट्दै सरकार र समाजबीच निर्मित खाडल पुर्ने सुरुवात गरिनुपर्छ
आधारविहीन विभिन्न उपलब्धि तथा स्रोतसाधन र अवसरहरूको अपारदर्शी वितरणप्रति सर्वसाधारणको चासो र चिन्ता बढ्न थालेको वर्तमान अवस्थामा सर्वसाधारणको बढ्दो सचेतनाले उब्जाएका प्रश्नहरूको स्पष्ट जवाफ दिन सम्बन्...
राजनीतिक दलभित्रका आपसी खिचातानी, आरोप/प्रत्यारोप, दिनानुदिन बढ्दो भ्रष्टाचार र बेथितिका समाचारहरूले सर्वसाधारणका मनमा एकातिर प्रश्नहरूका तगारो बढ्दैछ भने अर्कोतर्फ अन्धभक्तिबाट निस्की सुसूचित हुँदै र...
समाजको सचेतनामा देखिएका परिवर्तनहरूप्रति राजनीतिक दलहरू गम्भीर बन्न नसकेको वर्तमान अवस्थामा विधिको शासनको अनुभूति गराउन आवश्यक सोच परिमार्जनमा राज्य चुकेको देखिन्छ।
आउँदा दिनहरूमा उपलब्ध प्रविधिको उच्चतम प्रयोग गर्दै समाजसँग जुध्ने र समाजको आवश्यकतालाई प्राथमिकतामा राख्ने र पूरा गर्नेतर्फ क्रियाशील हुनुको विकल्प छैन।
चाहे राज्यको सीमा मिचिएको विषय होस् वा विभिन्न ऐतिहासिक धरोहर मासिने विषय, जहिले पनि मिडियामा खबर आएपछि मात्रै राज्यका निकाय सक्रिय हुन्छन् र निन्द्राबाट ब्युँझिएझैँ किन गर्छन्?