विपद् पूर्वतयारीमा ध्यान पुगेको भए प्रधानमन्त्रीसँंगै राहत सामग्री पुग्नुपथ्र्याे। स्वयम्सेवकहरू परिचालन गरेर अस्थायी आवास बनाउन सकिएको भए पीडितलाई थोरै भए पनि राहत मिल्थ्यो।
नेपालको सन्दर्भमा आवासका लागि भूमिको अधिकारलाई अलग्याउन सकिँदैन। संविधान, भूमिसम्बन्धी ऐन, आवास ऐन आदिले भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने स्पष्ट व्यवस्था गरेको छ।
इतिहास भनेको केही महत्वपूर्ण व्यक्तिहरूको जीवनीहो । त्यस्तै इतिहास बोकेका व्यक्ति हुन्, बलदेव राम । बलदेव राम अहिले हामीसामु छैनन् । तर उनका विचार, सङ्घर्ष र योगदान भने जीवितै छन् । जसले सामाजिक आन्दो...