अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य
खेल
Clock ०४ असोज २०८० | ४ मिनेट पाठ
घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य
नेपालले घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा उपाधि जित्ने लक्ष्य राखेको छ।
Whatsapp
ऐतिहासिक क्षणको प्रतीक्षामा नेपाली किशोर टोली
समाज
Clock १३ भदौ २०८० | ३ मिनेट पाठ
ऐतिहासिक क्षणको प्रतीक्षामा नेपाली किशोर टोली
दुई विजेताको समूहमा रहेको नेपालले भुटानमा हुने यु–१६ साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ।आगामी शुक्रबारदेखि भुटानको थिम्पुमा साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदै...
Whatsapp
नेपालको उपाधि जित्ने लक्ष्य
खेल
Clock ०२ भदौ २०८० | ४ मिनेट पाठ
नेपालको उपाधि जित्ने लक्ष्य
रग्बीमा सन् २०१५ देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थालेको नेपालले उमेरसमूहको प्रतियोगिताबाट पहिलो अन्तर्राष्ट्रिय ट्रफी उचाल्ने लक्ष्य राखेको छ।
Whatsapp
उमा कुङ्फुमा भविष्य खोज्दै सञ्जयराज
खेल
Clock २७ साउन २०८० | ६ मिनेट पाठ
उमा कुङ्फुमा भविष्य खोज्दै सञ्जयराज
जीवनमा अगाडि बढ्नु छ भने आफूमा सकारात्मक परिवर्तनसँगै हरेक चुनौतीको सामना गर्न सिक्नुपर्छ। त्यो हरेक मानिसमा लागू हुन्छ। खेलाडीले त झनै यसमा ध्यान दिनुपर्छ।
Whatsapp
मच्छिन्द्र दोस्रो चरणमा
खेल
Clock २४ साउन २०८० | ३ मिनेट पाठ
मच्छिन्द्र दोस्रो चरणमा
नेपालको शीर्ष डिभिजन टोली मच्छिन्द्र फुटबल क्लब दोस्रो प्रयासमा एएफसी कप छनोटअन्तर्गत दोस्रो चरणमा पुग्न सफल भएको छ।
Whatsapp
राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियो (तस्बिरहरु)
खेल
Clock ०१ साउन २०८० | १ मिनेट पाठ
राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियो (तस्बिरहरु)
राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाली महिला टोली आज स्वदेश फर्किएको हो।
Whatsapp
‘टेस्ट राष्ट्रविरुद्धको अनुभव सम्झनलायक’
खेल
Clock २३ असार २०८० | ४ मिनेट पाठ
‘टेस्ट राष्ट्रविरुद्धको अनुभव सम्झनलायक’
जिम्बाब्वेको विश्वकप छनोटबाट फर्किएको नेपाली क्रिकेट टोली केही दिन विश्राम गर्न नपाउँदै एसिसी इमर्जिङ टिम्स एसिया कपको तयारीमा जुट्दै छ।
Whatsapp
नेपाल फर्कियो क्रिकेट टोली (तस्बिरहरु)
खेल
Clock २२ असार २०८० | १ मिनेट पाठ
नेपाल फर्कियो क्रिकेट टोली (तस्बिरहरु)
आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ।
Whatsapp
बजेटमा खेलकुदका पुरानै योजना
खेल
Clock १६ जेष्ठ २०८० | ४ मिनेट पाठ
बजेटमा खेलकुदका पुरानै योजना
दशकभन्दा बढी समयदेखि तयारी थालिएको मूलपानी क्रिकेट रंगशालाले पूर्णता नपाइरहेको अवस्थामा थप अन्य क्रिकेट रंगशालामा लगानी गर्ने सरकारको निर्णय सही छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस