अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अप्रेटरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
भारतबाट फर्केर आएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमका विवेक बस्नेतको आरडिटी जाँच गर्दा केहीदिन अघि पोजेटिभ देखियो । विश्व स्वास्थ्य संगठनको नियम अनुसार २४ घण्टा भित्रमा उनको स्वाब संकलन गरी...
कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण तथा ब्यवस्थापनमा सबैको ध्यान केन्द्रित भएको मौका छोपेर जिल्लामा अबैध चोरी, निकासी तथा वन अतिक्रमण मौलाएको छ । जिल्लाका नदी, खोलाबाट नदीजन्य पदार्थ चोरी, तस्करी तथा वन...
बाँकेको जानकी गाउँपालिकामा रहेको आइसोलेसनबाट फरार भएका संक्रमित अझै फेला परेका छैनन् । जानकी गाउँपालिका वडा नम्बर १ स्थित श्री माध्यामिक बिद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ बर्षिय पुरुष सोमबार...
आइसोलेसनमा बसिरहेका बाँकेका एक संक्रमित सोमबार राति फरार भए । जानकी गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ वर्षीय पुरुष फरार भएका हुन् । उनी मंगलबार बेलुकीसम्म पनि...
बाँकेको आइसोलेसनमा बसिरहेका एक संक्रमित फरार भएका छन् । जानकी गाउँपालिका वडा नम्बर १ स्थित श्री माध्यामिक बिद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ बर्षिय पुरुष फरार भएका हुन् । नेपालगन्ज उपमहानगरपाल...
नरैनापुर भन्ने बित्तिकै अधिकाशले सहजै अनुमान गर्छन बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सुचिमा नरैनापुर अगाडी छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक प्रकोपको सामना गर्नुपर्छ ।