कञ्चनजंघाका हिमचितुवा संरक्षणका लागि नाउरको सिकार! तीन वर्षअघि कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषद्ले सरकारसमक्ष यो प्रस्ताव राखेको थियो। विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा अध्ययन र अनुसन्धानपछि पराम...
सरकारले दुर्लभ हिमचितुवा संरक्षणका लागि ५ करोड रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले हिमचितुवा पाइने १२ मुलुकका मन्त्रीस्तरीय स्टेयरिङ कमिटी बैठक शुक्रबार राजधानीमा उद्घाटन गर्दै संरक्षण...
भुइँचालोमा क्षति भएका निजी र सार्वजनिक भौतिक पूर्वाधार पुनर्निर्माण गर्न चार करोड ७९ लाख घनफिट काठ लाग्ने भएको छ । तर वन विभागले अहिले सरकारी वनबाट वार्षिक सातदेखि ११ लाख घनफिट काठमात्र उत्पादन गर्न स...
'प्रधानमन्त्रीज्यू, सर्वसाधारणलाई सास फेर्न गाह्रो भइसक्यो। अझै पनि के हेरेर बसिरहनुभएको छ। केही न केही त गर्नुस्!' बीस वर्षअघि वातावरण विज्ञानमा स्नातकोत्तर गरेका भुषण तुलाधर बुधबार राष्ट्रिय योजना आ...
नेपालका एकसिंगे गैंडाको बासस्थान अध्ययन गर्न समझदारी पत्रसमेत तयार गरेर बुधबार नेपाल आएको सचिवस्तरीय चिनिया“ टोली सहमतिबेगर शनिबार फर्किने भएको छ। नेपाली पक्षले पर्याप्त गृहकार्य नभएको उल्लेख गर्दै सम...
प्रदेश नम्बर ५ टुक्र्याएर ४ नम्बरमा जोड्ने सरकारी प्रस्तावको सम्बन्धित जिल्लामा व्यापक विरोध भइरेहेको छ। प्रदेश टुक्र्याउने अव्यवहारिक प्रस्ताव भन्दै एउटा पक्ष विपक्षमा सडकमा ओर्लिरहेका बेला नेपाल र भ...
सात वर्षअघि मनाङको धारापानी र १२ वर्षअघि त्यहीँको ठोचेस्थित बा“सघारीमा धेरै संख्यामा रेडपान्डा देखिएका थिए। यही सूचना पछ्याउँदै गत जेठमा जीवशास्त्रीको समूह अध्ययननिम्ति त्यहा“ पुग्यो। त्यो टोलीले संसा...
सरकारले अठार वर्षपछि वन ऐन संशोधन गरी दक्षिण सीमामा बसोबास गर्दै आएका सर्वसाधारणको वन पैदावारमाथिको अधिकार सुनिश्चित गरेको छ। संशोधित ऐनले 'चक्ला वन' को व्यवस्था गर्दै वन संरक्षण, व्यवस्थापन र उद्यम स...