समितिका पदाधिकारी एकाइ कार्यालयका गतिविधि अवलोकन गर्ने नाममा आफ्नो घर र माइतमा गएर बस्ने गरेका छन् । त्यस्तै पदाधिकारी राजनीतिक गतिविधिमा पनि संलग्न हुने गरेको पाइएको छ ।
अघिल्लो साताका तीन दिन अत्यधिक चिसो महसुस गरेका राजधानीबासीले अब केही दिन राहत पाउने भएका छन् । पुस २३ देखि २५ गतेसम्म न्यूनतम तापक्रम शून्य रहँदा चिसोले राजधानीबासीलाई अत्याएको थियो ।
महालेखा नियन्त्रकको कार्यालयले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पा“च पदाधिकारीको शैक्षिक योग्यता, अनुभव र विज्ञतामा प्रश्न उठाएको छ ।
वन मन्त्रालयले वातावरण र वनसँग सम्बन्धित पाँचवटा परियोजना र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ भित्र्याउने तयारी गरिरहेको छ । यीमध्ये कार्बन व्यापारबाट ७ अर्ब रुपैयाँ र बा“की परियोजनाका लागि अन...
काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धे...
काठमाडौं- पदबाट बिदा हुन लागेका वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन आदेश संशोधनका लागि अर्थ मन्त्रालयबाट सहमति लिएका छन् । मन्त्री पाण्डेले आफूनिकटका दुई व्यक्त...
सरकारले प्राविधिक समितीहरूका विगतका सुझाव र रायलाई लत्याउ“दै देशभर चल्ने सार्वजनिक सवारी साधनलाई फेरि पनि ‘आयु’का आधारमा विस्थापित गर्ने अवैज्ञानिक निर्णय कार्यान्वयनको तयारी गरेको छ ।