सुबोध गौतम सुबोध गौतम
प्रदूषण शुल्क सदुपयोगमा दुई दशकदेखि अलमल
समाज
Clock ०२ कार्तिक २०७४ | ७ मिनेट पाठ
प्रदूषण शुल्क सदुपयोगमा दुई दशकदेखि अलमल
उद्देश्यअनुरुप वर्षौंदेखि सदुपयोग नभएको प्रदूषण शुल्कबारे प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयस“ग जानकारी मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदूषण शुल्कबापत जम्मा भएको रकम सदुपयोग गर्न...
Whatsapp
२३ दिन ढिलोगरी बाहिरियो मनसुन
समाज
Clock ३१ असोज २०७४ | ६ मिनेट पाठ
२३ दिन ढिलोगरी बाहिरियो मनसुन
सामान्यतया असोज ७ गते बाहिरिने मनसुन यसपटक २३ दिन ढिलोगरी (अक्टुबर १६) सोमबारबाट बाहिरिएको छ । मनसुन भित्रिने र बाहिरिने समय ढिलो हुँदै जाने हो भने गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुने अनुमान...
Whatsapp
कोप-२३ का लागि तयार प्रतिवेदनको चर्को आलोचना
समाज
Clock २९ असोज २०७४ | ७ मिनेट पाठ
कोप-२३ का लागि तयार प्रतिवेदनको चर्को आलोचना
सरकारले जलवायु परिवर्तन पक्ष राष्ट्रहरूको २३ औं सम्मेलनका लागि तय गरेका एजेन्डाहरू स्पष्ट र अधुरो भएको विज्ञहरूले तर्क गरेका छन् । सम्मेलन कात्तिक १९ गतेदेखि मंसिर १ गतेसम्म जर्मनीको बोनमा हुँदैछ ।
Whatsapp
कोप–२३ का लागि तयार पारिएको प्रतिवेदनको चर्को आलोचना
समाज
Clock २८ असोज २०७४ | ७ मिनेट पाठ
कोप–२३ का लागि तयार पारिएको प्रतिवेदनको चर्को आलोचना
सरकारले जलवायु परिवर्तन पक्ष राष्ट्रहरुको २३ औं सम्मेलनका लागि तय गरेका एजेण्डाहरु ‘अस्पष्ट र अधुरो’ भएको विज्ञहरुको टिप्पणी छ। कोप–२३ आगामी कात्तिक १९ गतेदेखि मंसिर १ गतेसम्म जर्मनीको बोनमा हुँदैछ।
Whatsapp
जलवायु वित्त व्यवस्थापन शाखा खारेज
समाज
Clock २५ असोज २०७४ | ८ मिनेट पाठ
जलवायु वित्त व्यवस्थापन शाखा खारेज
सरकारले निर्वाचन आयोगको सहमतिबेगर वातावरण मन्त्रालयको एउटा शाखा खारेज गरेर नया“ शाखा बनाउने निर्णय गरेको छ । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री कृषि मन्त्रालयको एक जना व्यक्तिलाई ल्याउन सोमबारको मन्त्...
Whatsapp
जलवायु वित्त व्यवस्थापन शाखा खारेज गर्न चलखेल
राजनीति
Clock २३ असोज २०७४ | ९ मिनेट पाठ
जलवायु वित्त व्यवस्थापन शाखा खारेज गर्न चलखेल
वातावरण मन्त्रालयले जलवायु वित्त व्यवस्थापन शाखा खारेज गरी नया“ शाखा बनाएर कृषि मन्त्रालयबाट नया“ व्यक्ति ल्याउने चलखेल सुरु गरेको छ । निर्वाचन आचारसंहिताविपरीत हुन लागेको यो तयारीप्रति वातावरणमन्त्री...
Whatsapp
जंगलप्रतिको निर्भरता हटाउन गोबरग्यास विकल्प
समाज
Clock १८ असोज २०७४ | ११ मिनेट पाठ
जंगलप्रतिको निर्भरता हटाउन गोबरग्यास विकल्प
नङ्ग्रे पोथी बाघको आक्रमण बढ्न थालेपछि नारायणी नदीको पूर्वी तटका स्थानीयवासी वन्यजन्तुप्रति आक्रामक थिए । उनीहरू र चितवन निकुञ्जका वन्यजन्तुबीच १४ वर्षदेखि द्वन्द्व चलिरहेको थियो।
Whatsapp
रुग्ण आयोजना सञ्चालन गर्न नसकेका व्यक्ति महानिर्देशक बन्दै
राजनीति
Clock ०६ असोज २०७४ | ६ मिनेट पाठ
रुग्ण आयोजना सञ्चालन गर्न नसकेका व्यक्ति महानिर्देशक बन्दै
सहरी विकासमन्त्री प्रभु साहले रुग्ण आयोजना सुचारु गर्न नसकेका व्यक्तिलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाउने तयारी गरेका छन् ।
Whatsapp
भवन निर्माण विभागका महानिर्देशक शर्मा मन्त्रालयमा तानिए
राजनीति
Clock ०५ असोज २०७४ | ५ मिनेट पाठ
भवन निर्माण विभागका महानिर्देशक शर्मा मन्त्रालयमा तानिए
सहरी विकासमन्त्री प्रभु साहले स्वास्थ्य क्षेत्रका वर्षौं पुराना भवन निर्माण आयोजनाका काम समयमै नसकेको आरोप लगाउँदै सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मालाई मन्त्रालयमा तान्ने भएक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस