चौधौं महाधिवेशनपछिका दुई वर्षसम्म पनि पार्टीका निकाय र संरचनालाई पूर्णता दिन नसकेको नेपाली कांग्रेसमा अर्को महाधिवेशन कहिले गर्ने भन्ने बहस सुरु भएको छ।
महासमिति बैठकमा पेस गर्न उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानले तय गरेको प्रस्तावमा पार्टीभित्र अनुशासन हिनता बढेको औँल्याइएको छ।
सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्ध...
जब मह बनाउने मौरी झगडा गर्न थाल्छन् तब एकअर्काविरुद्ध उत्रिन्छन् र आफैं मृत्युवरण गर्छन्। ठिक त्यसैगरी कांग्रेसको आन्तरिक कलहले त्यतिबेला नै हुने भनिएको संविधानसभा निर्वाचन ७० वर्षपछि धकेलिन पुगेको थि...
नेपाली कांग्रेका नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसमा विगतदेखि वर्तमानसम्मका आन्तरिक विवाद र विरोध सैद्धान्तिकभन्दा व्यक्तिगत हुँदै आएका छन्।