प्रधानमन्त्रीलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश छ। चुनाव भएन भने राष्ट्रपतिको स्वविवेक, राजनीतिक सन्तुलन र अवस्थाले त्यसपछिको बाटो र्निधारण गर्छ। –ललितबहादुर बस्नेत, कानुनविद्
आन्दोलन गर्न सफल राजनीतिक दलहरू शासन सञ्चालनमा कौशलता देखाउनुको साटो व्यक्ति र दलीय स्वार्थमा केन्द्रित हुँदा नेपाली जनताको सात दशक लामो चाहना र प्रयत्नपछि संविधानसभाबाट जारी संविधान पनि धरमराउन पुगेक...
संघीयता, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, समावेशितासहितका विशेषता बोकेको संविधान पूर्ण कार्यान्वयन नहुँदै जेन-जी विद्रोहले गम्भीर संकटमा परेको हो ।
मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन स्थापनासहित भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।