बालकृष्ण अधिकारी बालकृष्ण अधिकारी
सहमतिको विकल्प खोज्दै शेखर
राजनीति
Clock २५ कार्तिक २०८२ | ३ मिनेट पाठ
सहमतिको विकल्प खोज्दै शेखर
महामन्त्रीद्वय थापा र शर्मा मंसिरभित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरिसकेको अवस्थामा त्यसलाई नजरअन्दाज गर्न...
Whatsapp
कांग्रेस इतिहास बन्ने कि बनाउने?
राजनीति
Clock १६ कार्तिक २०८२ | ७ मिनेट पाठ
कांग्रेस इतिहास बन्ने कि बनाउने?
बिपीसहितका चार पुस्ता देश र जनताका लागि जुनसुकै बलिदान गर्न निरन्तर तयार रहेको देखिएको छ।
Whatsapp
आन्तरिक कलहमा दलहरू
राजनीति
Clock १६ कार्तिक २०८२ | ५ मिनेट पाठ
आन्तरिक कलहमा दलहरू
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबैजसो दल अहिले आन्तरिक विवादमा फसेका छन्।
Whatsapp
होला ताेकिएकै समयमै निर्वाचन?
राजनीति
Clock १४ कार्तिक २०८२ | ११ मिनेट पाठ
होला ताेकिएकै समयमै निर्वाचन?
सरकारको मूल लक्ष्यअनुसार निर्वाचन आयोगले पनि चुनावको तयारी तीव्र रुपमा गरेको जनाएको छ।
Whatsapp
आ-आफ्नै दाउमा कांग्रेस नेता: महाधिवेशन चुनावअघि कि पछि?
राजनीति
Clock १२ कार्तिक २०८२ | ५ मिनेट पाठ
आ-आफ्नै दाउमा कांग्रेस नेता: महाधिवेशन चुनावअघि कि पछि?
अहिलेकै अवस्थामा मंसिरमा नियमित महाधिवेशन सम्भव नरहेको निष्कर्षमा पुगेका थापासहित विशेष महाधिवेशन पक्षधरहरू विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन गराएर केन्द्रीय नेतृत्व परिवर्तन गर्न चाहन्छन् ।
Whatsapp
महाधिवेशन विवाद : संकटमा कांग्रेस
राजनीति
Clock ११ कार्तिक २०८२ | ७ मिनेट पाठ
महाधिवेशन विवाद : संकटमा कांग्रेस
तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका र संशय रहेका बेला कांग्रेस निर्णयको एक प्रकारले सिंगो देश प्रतीक्षामा छ।
Whatsapp
कांग्रेसमा नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु, महाधिवेशन मितिमा विवाद
राजनीति
Clock २८ असोज २०८२ | ४ मिनेट पाठ
कांग्रेसमा नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु, महाधिवेशन मितिमा विवाद
भदौ २४ गतेको ध्वंससँगै आक्रमणमा परेका कांग्रेस सभापति देउवा पहिलो पटक मंगलबार केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका हुन्।
Whatsapp
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक, सभापति देउवा पनि सहभागी हुने सम्भावना
राजनीति
Clock २८ असोज २०८२ | ३ मिनेट पाठ
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक, सभापति देउवा पनि सहभागी हुने सम्भावना
नेता शेखर कोइरालासहितका नेताहरू १४औं महाधिवेशन भएको आगामी मंसिरमा चार वर्ष पुग्ने भएकाले नियमित महाधिवेशनको पक्षमा छन्।
Whatsapp
देउवाको बचाउमा कांग्रेसका पूर्वपदाधिकारी
राजनीति
Clock २४ असोज २०८२ | ४ मिनेट पाठ
देउवाको बचाउमा कांग्रेसका पूर्वपदाधिकारी
सभापति देउवा निकट नेताहरू अहिले नै उनको विकल्प खोज्न नहुने तर्क गर्दै निर्वाचन र संसद् पुनःस्थापनाको विकल्पलाई खुला राख्दै अघि बढ्नुपर्ने पक्षमा उभिएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस