शिक्षा क्षेत्रमा साँच्चिकै सुधार ल्याउन परीक्षा होइन, विद्यार्थीलाई प्रभावकारी शिक्षण सिकाइ क्रियाकलापमा संलग्न गर्ने विषयमा प्रतिस्पर्धा गर्नु आवश्यक छ।
यस वर्ष त दुर्गमका विद्यार्थीले मात्र होइन, सुगम मानिने गुल्मी, अर्घाखाँची, इलाम, भोजपुर जस्ता जिल्लाका विद्यार्थीले समेत शैक्षिक सत्र अन्त्य हुनुभन्दा तीन चार महिना अगाडिसम्म पाठ्यपुस्तक प्राप्त गर्न...
नेपाल सरकार शिक्षा मन्त्रालयले भर्खरै शिक्षाको सोचपत्र २०७९ सार्वजनिक गरेको छ। शैक्षिक व्यवस्थापन र कार्यक्रमलाई जीवन दिने शिक्षा ऐन जारी गर्न नसकेको सरकारले शिक्षामा मौलाउँदै गएका विकृतिहरूलाई अन्त्य...
राजनीतिक परिवर्तन, संवैधानिक र कानुनी प्रावधान जनतालाई बढीभन्दा बढी सुविधा दिनुपर्दछ भन्ने मनसायबाट संस्थागत भएकाले कुनै पनि बहानामा जनताका अधिकार र सुविधामाथि भार वा बाधा पर्ने गरी कुनै पनि निकायबाट...
कक्षा पाँचभन्दा माथिका विद्यार्थीका लागि एउटा पाठ्यपुस्तकको आयु कम्तीमा तीन वर्ष हुने गरेको छ। सरकारले चाहने हो भने एक वर्ष वितरण गरेको पाठ्यपुस्तकबाटै अरू तीन वर्षको अभाव निराकरण गर्न सकिने अवस्था रह...