विगत दुई वर्ष देखि लक्षभन्दा निक्कै कम राजस्व संकलन गर्दै आएको विराटनगर भन्सारले चालु आर्थिक वर्षको पुस महिनामा लक्षको ९६. १७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो ।
शिथिल अवस्थामा रहेको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजक उद्योग संगठन मोरङले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको...
नेता भीम रावलले एमालेबाट निकालिएपछि वैकल्पिक शक्ति निर्माणमा जुटेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी रावलले वैकल्पिक शक्ति निर्माणमा जुटिसकेको बताएका हुन् ।