आइतबार मोरङको बुढीगंगा गाउँपालिका बाँसबारी स्थित पालिका स्तरीय अस्पतालको सेवा बिस्तार कार्यक्रममा डा कोइरालाले देशको आर्थिक अवस्था नाजुक भएको बताएका हुन् ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साना दलहरूले ठूला दलहरूलाई नियन्त्रण गर्ने अस्थिर र भद्दा राजनीतिको अन्त्य गर्न कांग्रेस र एमालेको गठबन्धन बनेको बताएका छन्।
पूर्व गभर्नर युवराज खतिवडाले कोशी प्रदेश सरकारले लगानी सम्मेलनमा उद्योगका लागि जग्गाको प्रबन्ध गर्ने प्रतिबद्धतासहित लगानीकर्तालाई आकर्षित गर्न सुझाव दिएका छन्।
सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारीलाई पत्रकारहरूले राखेको दलीय राजनीतिमा सक्रिय हुने हो ? भन्ने प्रश्नको उत्तरमा राष्ट्रपति भण्डारीले अहिले पनि सक्रिय राजनीति मै रहेको...
शनिबारदेखि विराटनगरमा सुरु भएको विराट एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय राष्ट्र बैङ्कले मौद्रिक नीति लचिलो बनाउँदै लगेको र आगामी दिनमा थप लचिलो हुँदै जाने बताएका हुन्।
असोजमा आएको बाढीबारे माघ ८ गतेको प्रदेशसभा बैठकमा सांसदहरूले चर्कै आवाज उठाए । प्रदेशसभामा गत असोजको बाढीबाट पीडित भएकाहरूलाई राहतका लागि प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।