विनोद सुवेदी विनोद सुवेदी
महेन्द्र मोरङमा स्ववियु निर्वाचन स्थगित गर्न नेविसंघको माग
राजनीति
Clock ०२ चैत्र २०८१ | २ मिनेट पाठ
महेन्द्र मोरङमा स्ववियु निर्वाचन स्थगित गर्न नेविसंघको माग
विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन रोक्न सभापतिका उम्मेदवार योगराज दाहालले माग गरेका छन् ।
Whatsapp
दलहरूले काम नगरेकाले जनता रिसाए: गगन थापा
राजनीति
Clock ३० फागुन २०८१ | १ मिनेट पाठ
दलहरूले काम नगरेकाले जनता रिसाए: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूले काम नगरेका कारण जनता रिसाएको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले जनता दलहरूले काम नगरेका कारण रिसाएको बताए...
Whatsapp
अब, प्रदेशमै एसइइको उत्तर पुस्तिका परीक्षण हुने
शिक्षा
Clock २८ फागुन २०८१ | १ मिनेट पाठ
अब, प्रदेशमै एसइइको उत्तर पुस्तिका परीक्षण हुने
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार  विराटनगरमा पत्रकार सम्मेलन गरी यो वर्ष देखि एसइइ परीक्षाको उत्तर पुस्तिका प्रदेश स्तरमै परीक्षण गरिने जानकारी दिएको हो।
Whatsapp
प्रधानमन्त्रीले सम्बोधन गर्ने कोशी प्रदेशको बैठक प्रतिपक्षीले बहिस्कार गर्ने
राजनीति
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
प्रधानमन्त्रीले सम्बोधन गर्ने कोशी प्रदेशको बैठक प्रतिपक्षीले बहिस्कार गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको कोशी प्रदेशको फागुन २७ गतेको बैठक प्रतिपक्षी दलहरूले बहिस्कार गर्ने तयारी गरेका छन् ।
Whatsapp
आर्थिक वर्ष वैशाखमा सार्न मुख्यमन्त्री कार्कीको माग
राजनीति
Clock २३ फागुन २०८१ | २ मिनेट पाठ
आर्थिक वर्ष वैशाखमा सार्न मुख्यमन्त्री कार्कीको माग
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ आर्थिक वर्ष वैशाखदेखि सुरु गर्न माग गरेका छन्।
Whatsapp
एमाले मोरङ अधिवेशन: एक सय ८८ मत गन्दा इतर पक्षका अजम्बर राईको अग्रता
राजनीति
Clock २२ फागुन २०८१ | १ मिनेट पाठ
एमाले मोरङ अधिवेशन: एक सय ८८ मत गन्दा इतर पक्षका अजम्बर राईको अग्रता
नेकपा एमाले मोरङको १० औं अधिवेशन अन्तर्गत हिजो भएको  निर्वाचनको मत गणना सुरू भएको छ ।
Whatsapp
विराट गोल्डकपको तयारी पूरा
खेल
Clock १८ फागुन २०८१ | १ मिनेट पाठ
विराट गोल्डकपको तयारी पूरा
विराटनगरमा सोमबारबाट सुरु हुने विराट गोल्ड कपको नवौं संस्करणको तयारी पूरा भएको छ । विराट गोल्ड कप फुटबल आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
Whatsapp
सामाजिक सञ्जाल विधेयक हाम्रो फण्डामेन्टल भ्यालुसँग मेल खाँदैन् : महामन्त्री थापा
राजनीति
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
सामाजिक सञ्जाल विधेयक हाम्रो फण्डामेन्टल भ्यालुसँग मेल खाँदैन् : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक हुबहु पारित गर्न नहुने बताएका छन्।
Whatsapp
भूमि सम्बन्धी समस्या समाधान गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
राजनीति
Clock ०५ फागुन २०८१ | २ मिनेट पाठ
भूमि सम्बन्धी समस्या समाधान गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन बर्ष भित्र भूमि सम्बन्धी समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस