मंगलबार उद्घाटन गरिएको महानगर कमिटीको दोस्रो अधिवेशनमा सर्वसम्मत पदाधिकारी चयन गर्ने तयारी गरिएको भए पनि सर्वसम्मत नभएपछि निर्वाचन गर्ने समय बुधबारलाई तोकिएको थियो ।
नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकालले मञ्च बहिस्कार गरेका छन् ।
नेकपा एमालेका महासचिब शंकर पोख्रेलले गणतन्त्र उल्ट्याउन संभव नभएको बताएका छन् । प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशनलाई विराटनगरमा सम्बोधन गर्दै पोखरेलले गणतन्त्र उल्ट्याउन संभव नरहेको ...