प्रदेशको मन्त्रीपरिषद्बाट निर्णय गराएर परराष्ट्र मन्त्रालयबाट स्वीकृति पछि मात्रै विदेश भ्रमण गर्न पाउने व्यवस्था भए पनि अधिकारी कार्तिक १३ गते सुटुक्क जापान भ्रमणमा गएका थिए।
कोशी प्रदेशमा अविरल वर्षा पछि आएको बाढी पहिरोलगायतका विपदमा परी मृत्यु भएका २२ जना मध्ये ८ जनाका परिवारले प्रदेश सरकारबाट जनही १ लाख रुपैयाँका दरले राहत रकम पाएका छन्।
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमो रियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।