आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले रास्वपा सभापति रवि लामिछाने जसरी उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता नदेखिएको बताएका हुन्।
भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेशले आइतबार पत्रकार सम्मेलन गरी असोज ९ गते राती देखिएको अविरल वर्षापछि आएको बाढी पहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पु¥याएको मन्त्...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ, स्थानीय र निजी क्षेत्रको समन्वय र सहकार्यमा प्रदेश लगानी सम्मेलन सफल बनाउने तयारी भइरहेको बताएका छन्।