खानेपानीको गुणस्तर सुधार गर्न विराटनगरमा नयाँ खानेपानी परियोजना निर्माणको चरणमा पुगेको छ। परियोजनाको भौतिक काम सुरू गर्ने तयारी थालिएको परियोजनाका इन्जिनियर अरविन्द्र कर्णले जानकारी दिए।
मोरङको रंगेली नगरपालिकाले वृद्धि गरेको करको दर घटाएको छ। मंगलबार सम्पन्न विशेष नगर सभाले नगरपालिकाले वृद्धि गरेको करको दर घटाएर पुरानै दरलाई कायम गर्ने निर्णय गरेको हो।
कोशी प्रदेश सरकारले सरकारका कामलाई प्रभवकारी बनाउन मन्त्रीहरूको संयोजकत्वमा विषयगत समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो समिति गठन गर्ने निर्णय गरेको हो।