कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनार्थ बुधबार १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
संविधानमा माओवादी जनयुद्ध भनेर गरिएको व्याख्यात्मक टिप्पणीविपरीत एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गर्ने, अपभ्रंश गर्ने उद्देश्य राखेर व्यक्त गरेको अभिव्यक्ति नसच्याएसम्म हाम्रो विरोध जारी रह...
कोशी प्रदेशसभाको संसदीय समितिले २१ महिनापछि पूर्णता पाएको छ। शुक्रबार भएको सातवटै संसदीय समितिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका थिए।
कटहरी स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरू भएको छ। चार दिनसम्म चल्ने एक्स्पोको बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधि...
कोशी प्रदेश सभाको संसदीय समितिले २१ महिनापछि पूर्णता पाउने भएको छ। सत्तारुढ एमालेले तीन, कांग्रेसले तीन र माओवादी केन्द्रले एक समितिको सभापति पाउने भएका छन्।
नेपाली कांग्रेस कोसी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पूर्व मुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै गरेको आन्दोलन पार्टीको संस्थागत आन्दोलन नभएको बताएका छन्।