विनोद सुवेदी विनोद सुवेदी
प्रदेशसभामा बजेटको प्राथमिकता र सिद्धान्त पेश , कांग्रेसद्वारा बैठक बहिस्कार
राजनीति
Clock १३ जेष्ठ २०८१ | १ मिनेट पाठ
प्रदेशसभामा बजेटको प्राथमिकता र सिद्धान्त पेश , कांग्रेसद्वारा बैठक बहिस्कार
आइतबार बसेको प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता पेश गरेका हुन्।
Whatsapp
कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन
राजनीति
Clock ०४ जेष्ठ २०८१ | १ मिनेट पाठ
कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन
कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५ मन्त्री र २ राज्यमन्त्री थप गरेर आज मन्त्रीमण्डल बिस्तार गरेका हुन्।
Whatsapp
मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ
कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका  छन्। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे...
Whatsapp
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।
Whatsapp
तरबार प्रहार गर्नेलाई कारबाही गर्न माग
समाज
Clock १० वैशाख २०८१ | २ मिनेट पाठ
तरबार प्रहार गर्नेलाई कारबाही गर्न माग
चैत २८ गते तरबार प्रहार गरी घाइते बनाउनेलाई कारबाही गर्न पीडितहरूले माग गरेका छन्।
Whatsapp
कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित
राजनीति
Clock ०७ वैशाख २०८१ | १ मिनेट पाठ
कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित
कोशी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।
Whatsapp
सर्वदलीय सरकारमा सामेल हुन मुख्यमन्त्री कार्कीको आग्रह
राजनीति
Clock ०७ वैशाख २०८१ | १ मिनेट पाठ
सर्वदलीय सरकारमा सामेल हुन मुख्यमन्त्री कार्कीको आग्रह
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतिको सर्वदलीय सरकार निर्माणका लागि आग्रह गरेका छन्।
Whatsapp
कोशी प्रदेशमा सङ्कल्प प्रस्तावमाथि छलफल सुरू
राजनीति
Clock ०७ वैशाख २०८१ | १ मिनेट पाठ
कोशी प्रदेशमा सङ्कल्प प्रस्तावमाथि छलफल सुरू
कोशी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले पेश गरेको सङ्कल्प प्रस्तावमाथि छलफल सुरू भएको छ।
Whatsapp
मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न एमालेको आग्रह
राजनीति
Clock ०६ वैशाख २०८१ | १ मिनेट पाठ
मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न एमालेको आग्रह
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई  अल्पमतमा परिसकेका कारण मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस