विनोद सुवेदी विनोद सुवेदी
प्रदेशमा नयाँ अध्याय सुरू भयो: मुख्यमन्त्री कार्की
राजनीति
Clock ०१ कार्तिक २०८० | १ मिनेट पाठ
प्रदेशमा नयाँ अध्याय सुरू भयो: मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा नयाँ अध्यायको सुरूवात भएको बताएका छन्।
Whatsapp
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
राजनीति
Clock ०१ कार्तिक २०८० | १ मिनेट पाठ
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत मागेका छन्। आजको प्रदेशसभा बैठकमा कार्कीले कोशी प्रदेशका सांसदहरूसँग विश्वासको मत मागेका हुन्।
Whatsapp
मुख्यमन्त्री कार्की विश्वासको मत लिँदै, यस्तो छ हिसाबकिताब
राजनीति
Clock ०१ कार्तिक २०८० | १ मिनेट पाठ
मुख्यमन्त्री कार्की विश्वासको मत लिँदै, यस्तो छ हिसाबकिताब
सत्तारुढ गठबन्धनको निर्णय विपरित विद्रोह गरेर कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने लगभग निश्चित छ।
Whatsapp
कात्तिक १ मा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी
राजनीति
Clock २९ असोज २०८० | १ मिनेट पाठ
कात्तिक १ मा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते विश्वासको मत लिने तयारी गरेका छन्।
Whatsapp
कोशी प्रदेश सभा बैठक कात्तिक १ गते बस्ने
राजनीति
Clock २९ असोज २०८० | १ मिनेट पाठ
कोशी प्रदेश सभा बैठक कात्तिक १ गते बस्ने
असोज २० गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक कात्तिक १ गते ११ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।
Whatsapp
कोशीको राजनीतिक सङ्कट टर्‍यो: मुख्यमन्त्री कार्की
राजनीति
Clock २८ असोज २०८० | १ मिनेट पाठ
कोशीको राजनीतिक सङ्कट टर्‍यो: मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेको राजनीतिक सङ्कट टरेको बताएका छन्।
Whatsapp
कोसीमा कांग्रेस र एमालेबाट एक-एक जना मन्त्री नियुक्त
राजनीति
Clock २८ असोज २०८० | १ मिनेट पाठ
कोसीमा कांग्रेस र एमालेबाट एक-एक जना मन्त्री नियुक्त
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गरेका छन्।आज मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेसबाट सम्शेर राई बिना विभागीय मन्त्री र एमालेको तर्फबाट रा...
Whatsapp
संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा
राजनीति
Clock २७ असोज २०८० | १ मिनेट पाठ
संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा
नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन्। आज विराटनगरमा पत्रकार सम्मेलन गरी थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन्।
Whatsapp
कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की नियुक्त
राजनीति
Clock २७ असोज २०८० | १ मिनेट पाठ
कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की नियुक्त
कोसी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् । शनिबार कोसी प्रदेसका प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्य मन्त्रीमा नियुक्ती गरेका हुन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस