१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१६° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
विनोद सुवेदी
राजनीति
२६ असोज २०८०
|
विनोद सुवेदी
१ मिनेट पाठ
कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि सांसदको हस्ताक्षर सनाखत गरिने
आज प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी भोलि बिहान ८ बजेदेखि २ बजेसम्म सांसदहरूको हस्ताक्षर सनाखत गर्ने जनाएको हो।
राजनीति
२६ असोज २०८०
|
विनोद सुवेदी
१ मिनेट पाठ
४७ सांसदसहित कार्की पुगे प्रदेश प्रमुखको कार्यालय
कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ती गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद केदार कार्की ४७ जना सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
राजनीति
२६ असोज २०८०
|
विनोद सुवेदी
१ मिनेट पाठ
कोशीमा विद्रोह गरेका ८ सांसदलाई निर्णय फिर्ता लिन आग्रह
कोशी प्रदेश कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टी निर्णय विपरीत गरिएको निर्णय फिर्ता लिन सांसदहरूलाई आग्रह गरेको छ।
राजनीति
२६ असोज २०८०
|
विनोद सुवेदी
३ मिनेट पाठ
कोसीमा कांग्रेस दुई गुट
नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
राजनीति
२५ असोज २०८०
|
विनोद सुवेदी
३ मिनेट पाठ
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की र आङ्वोको दाबी
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले दाबी गरेका छन्।
राजनीति
२५ असोज २०८०
|
विनोद सुवेदी
१ मिनेट पाठ
कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद कार्कीले गरे दाबी पेस
कार्कीलाई एमालेका सांसदहरुले समर्थन गरेका छन्। बिहीवार कर्कीले एमालेका ३९ र काँग्रेसका ८ जना सांसदको समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका हुन्।
समाज
२३ असोज २०८०
|
विनोद सुवेदी
३ मिनेट पाठ
सहकारी पीडित भन्छन्: ‘बचत फिर्ता लिन कहाँ जाऊँ’
मोरङ बुढीगंगा–३ बाँसवारीकी बुधनी राजवंशीले छोरीको बिहे गर्न सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि उनको छोरीको बिहे नै रोकिएको छ।
समाज
२१ असोज २०८०
|
विनोद सुवेदी
१ मिनेट पाठ
वीरेन्द्र सभागृह जीर्णोद्धारको काम अन्तिम चरणमा
विराटनगर–७ स्थित वीरेन्द्र सभागृहको जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको छ। सभागृह जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले बताए।
राजनीति
२० असोज २०८०
|
विनोद सुवेदी
१ मिनेट पाठ
कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद बाट राजीनामा दिएका छन्। प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएका हुन्।
Previous
1
2
3
...
172
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस