सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ।सञ्चारकर्मी सहकारी संस्थाको बाह्रौँ स्थापना दिवसको अवसर पारेर बुधवार विराटनगरमाचार जना पत्रकारलाई पुरस्कृत गरेको हो।
विराटनगर नाकाबाट भन्सार नतिरी गरिने आयातमा रोक लगाउने तयारी गरिएको छ। विराटनगरको व्यापार प्रबद्र्धनका लागि भन्दै विराटनगर महानगरपालिकाको अगुवाइमा आज गरिएको छलफलमा सरोकारवाला निकायहरूले भन्सार नतिरी खा...
कोसी प्रदेशमा ५ सय बढी डेंगीका बिरामी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले कोसी प्रदेशका अस्पतालहरूमा हाल डेंगीका सक्रिय संक्रमित...
मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका उद्धव थापाले शुक्रबार बिहान कोसी प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादी (नेकपा एस)...
आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख गौतमले सरकार सञ्चालन र सदन सञ्चालनका लागि बहुमत नपुगेर अफ्ठ्यारो अवस्था सृजना भए सभामुख पदबाट राजीनामा दिने बताएका हुन्।