मंगलबार विराटनगरमा वसेको माओवादी कैन्द्र प्रदेश पदाधिकारीको बैठक र कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
सोमबार विराटनगर स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतिले बताए।
अत्याधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिन छुट्टी गरिएको छ।केही दिन देखि बढेको गर्मीका कारण विराटनगरका विद्यालय दुई दिन छुट्टी गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।
बुधबार बसेको जसपा प्रदेश समितिको वैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुधबार दिउँसो राजीनामा बुझाएकी हुन्।
कोशी नाम पुनर्विचार गर्न नेपाली कांग्रेसका कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गरी कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले कोशी नाम पुनर्विच...