प्रदेश १ का विनाविभागिय मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार साँझ मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।
प्रदेश १ मा ९ वटा मन्त्रालय कायम भएका छन्। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो।
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की निर्वाचित भएका छन्। प्रदेश १ को चौथो मुख्यमन्त्रीमा निर्वाचित भएसँगै मुख्यमन्त्री कार्कीलाई प्रदेशको नामकरण, प्रदेशका स्थायी संरचना निर्माण र प्रदेशलाई स्...
आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकी पाइलट अन्जु खतिवडाका पहिलो श्रीमान दीपक पोखरेलको १६ वर्ष पहिले जहाज दुर्घटनामै निधन भएको आफन्तहरूले बताएका छन्।