कला समय सापेक्ष रूपमा अभिव्यक्त हुन्छ। त्यसको महत्ता, सौन्दर्य र शास्वतता भने समय निरपेक्ष रहन्छ। कला, मात्र कलाका लागि रहन्न, कलाले मानव अनुभूतिमा पार्ने प्रभावबाट नै कला जीवनका लागि हो भन्ने महसुस ग...
मानव जीवनमा संस्कारको सर्वाधिक महŒव रहन्छ भन्ने कुराबाट कोही अनभिज्ञ छैन। संस्कृति र संस्कार झट्ट सुन्दा समान अर्थ लाग्नेजस्ता भए पनि यिनको अर्थगत गहिराइ फरक छ।
समाजवाद आर्थिक विचारधारा हो। सामान्यतः विश्व राजनीति नै आर्थिक दृष्टिकोण र चिन्तनका पृष्ठभूमिमा सञ्चालित रहँदै आएको हुँदा समकालीन विश्वको राजनीतिलाई अर्थराजनीति भन्न थालिएको बुझिन्छ।