नागरिक नागरिक
अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजियो : कोइराला
राजनीति
Clock २८ पौष २०७६ | २ मिनेट पाठ
अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजियो : कोइराला
नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको विचार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सूचना प्रविधि विधेयकले कुण्ठित गरेको आरोप लगाएका छन्।
Whatsapp
‘कांग्रेसको प्रतिपक्षी भूमिका देखिएन’
राजनीति
Clock २८ पौष २०७६ | ५ मिनेट पाठ
‘कांग्रेसको प्रतिपक्षी भूमिका देखिएन’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्थामाथि नै आक्रमण सुरु भएको विभिन्न क्षेत्रका व्यक्तिले औल्याएका छन्।
Whatsapp
कागतीको पकेट क्षेत्र बनाइँदै
अर्थ
Clock २७ पौष २०७६ | २ मिनेट पाठ
कागतीको पकेट क्षेत्र बनाइँदै
खोटेहाङ गाउँपालिका–२ वाप्लुखालाई पनि आलुको पकेट क्षेत्रकारुपमा विकास गर्न यस आव दुई लाख बजेट व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।
Whatsapp
मन्त्री पुनद्वारा युएईलाई नवीकरणीय ऊर्जामा लगानी गर्न अनुरोध
अर्थ
Clock २७ पौष २०७६ | ३ मिनेट पाठ
मन्त्री पुनद्वारा युएईलाई नवीकरणीय ऊर्जामा लगानी गर्न अनुरोध
ऊर्जा, जलसोत तथा सिँचाइमन्त्री वर्षमान पुनले संयुक्त अरब इमिरेट्स (युएई) लाई नवीकरणीय ऊर्जामा लगानी गर्न अनुरोध गरेका छन्।
Whatsapp
लामो समय शासन गरेका ओमानका शासकको निधन
अन्तर्राष्ट्रिय
Clock २७ पौष २०७६ | ६ मिनेट पाठ
लामो समय शासन गरेका ओमानका शासकको निधन
अरब विश्वमा सबैभन्दा लामो समय शासन गर्ने शासकमध्येमा पर्ने ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएको छ।
Whatsapp
किमलाई ट्रम्पको ‘जन्मदिन शुभकामना’
अन्तर्राष्ट्रिय
Clock २७ पौष २०७६ | ५ मिनेट पाठ
किमलाई ट्रम्पको ‘जन्मदिन शुभकामना’
दुई देशबीच आणविक वार्ता सुचारु गर्न अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीचको व्यक्तिगत सम्बन्धले मात्रै काम नगर्ने जानकारहरु बताउँछन्।
Whatsapp
बैंकले गर्ने बिमामा समितिको कडाइ
अर्थ
Clock २७ पौष २०७६ | ४ मिनेट पाठ
बैंकले गर्ने बिमामा समितिको कडाइ
स्थास्थ्य बिमा कार्यक्रममा करिब आठ लाख २५ हजार घरधुरी सहभागी भएको बोर्डले जनाएको छ ।
Whatsapp
भूलवस युक्रेनी विमान खसालेको इरानको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय
Clock २७ पौष २०७६ | ६ मिनेट पाठ
भूलवस युक्रेनी विमान खसालेको इरानको स्वीकारोक्ति
१ सय ७६ जनाको ज्यान जाने गरी भएको युक्रेनी विमान दुर्घटना ‘भूलवस खसालिएको’ इरानले स्वीकारेको छ।
Whatsapp
नेपाल बैंकको साधारण सभा
अर्थ
Clock २७ पौष २०७६ | १ मिनेट पाठ
नेपाल बैंकको साधारण सभा
सभाले चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश (लाभांश कर समेत) र १५ प्रतिशतबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको जनाइएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस