दलित सांसदले नेपाली मिडियाले आफूहरूलाई स्थान नदिएको गुनासो गरेका छन्। आइतबार राजधानीमा क्रियाशिल दलित पत्रकार संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै दलित सांसदले आफूहरूको कुरालाई सञ्चारमाध्यमले स...
कर्णाली प्रदेशमा छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। कर्णालीका कालिकोट, जुम्ला र मुगुस्थित जिल्ला प्रशासन कार्यालयहरूले छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन गरेका हुन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको बैठक तीन सातापछि सारेको छ। पार्टी एकीकरणपछि दोस्रोपटक पुस २३ गते बस्न लागेको केन्द्रीय कमिटीको बैठक तीन साता पछि धकेलिएको हो।
राष्ट्रियसभामा फागुन २० देखि रिक्त हुने १८ सिट (सदस्य) का लागि आइतबार ४५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका सातवटै प्रदेशस्थित कार्यालयमा पुगेर सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस...
नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन।
अघिल्लो वर्ष चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा प्रस्तृत गरिएका परियोजनामध्ये १४ वटामा ११ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गर्न प्रस्ताव तयार पारिएको छ।