नागरिक नागरिक
मनाङमा तापक्रम माइनस नौ
समाज
Clock १९ पौष २०७६ | ५ मिनेट पाठ
मनाङमा तापक्रम माइनस नौ
दुई दिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ। त्यस्तै अर्काे जिल्ला गोरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कष्टकर बनेको छ।
Whatsapp
कविशिरोमणिको योगदानको विशेष सम्झना
कला/साहित्य
Clock १८ पौष २०७६ | २ मिनेट पाठ
कविशिरोमणिको योगदानको विशेष सम्झना
कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइएको छ।
Whatsapp
प्रेमीको लिंग काट्ने महिलालाई थुनामा
समाज
Clock १८ पौष २०७६ | १ मिनेट पाठ
प्रेमीको लिंग काट्ने महिलालाई थुनामा
काठमाडौं जिल्ला अदालतले प्रेमीको लिंग काटेको आरोपमा ‘अंगभंग मुद्दा’ लागेकी एक महिलालाई पूर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले बिहिबार महिलालाई थुनामा पठाएको हो।
Whatsapp
आफ्नैलाई सम्झाउन सकिएको छैन
समाज
Clock १८ पौष २०७६ | २६ मिनेट पाठ
आफ्नैलाई सम्झाउन सकिएको छैन
छाउगोठमा बस्नुहुन्न भने चेतना नभएको होइन तर महिलाहरू छाउगोठमा बस्छन्। छाउगोठमा बस्नुहुन्न भन्ने जानकारी भएर के गर्नु पारिवारिक दबाबले बाध्य पार्छ।
Whatsapp
कांग्रेसमा समानान्तर बैठक
राजनीति
Clock १८ पौष २०७६ | ६ मिनेट पाठ
कांग्रेसमा समानान्तर बैठक
नेपाली कांग्रेसका असन्तुष्टपक्षीय नेताहरूले पार्टीमा समानान्तर गतिविधि सुरु गरेका छन्।
Whatsapp
सीमा नमिचेको भारतीय दाबी
राजनीति
Clock १८ पौष २०७६ | ३ मिनेट पाठ
सीमा नमिचेको भारतीय दाबी
भारतले आफ्नो नक्सामा नेपालको भूभाग अतिक्रमण भएको विषयलाई अस्वीकार गरेको छ।
Whatsapp
भारतीय पूर्वसांसद त्रिपाठीको निधन
राजनीति
Clock १८ पौष २०७६ | २ मिनेट पाठ
भारतीय पूर्वसांसद त्रिपाठीको निधन
भारतीय राजनीतिज्ञ एवं पूर्वसांसद देवीप्रसाद त्रिपाठीको निधन भएको छ। क्यान्सर रोगबाट पिडित उनका ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ।
Whatsapp
सत्ता–प्रतिपक्षी एउटै स्वर
राजनीति
Clock १८ पौष २०७६ | ५ मिनेट पाठ
सत्ता–प्रतिपक्षी एउटै स्वर
कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेपछि उत्पन्न विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा संकल्प राष्ट्रियसभाबाट स्वीकृत भएको छ।
Whatsapp
प्राविधिक शिक्षामा चीनियाँ सहयोग
शिक्षा
Clock १७ पौष २०७६ | २ मिनेट पाठ
प्राविधिक शिक्षामा चीनियाँ सहयोग
चीनको छिन्ताओ इलेक्ट्रोनीक स्कुलको सहयोगमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आगामी दिनमा प्राविधिक शिक्षाको कक्षा सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस