तीन तहका सरकारबीच समन्वय नहुँदा सामुदायिक वनमा तेहरो कर लगाइएको छ। स्थानीय, प्रदेश र संघीय सरकारले सामुदायिक वनलाई करको दायरामा ल्याउने भन्दै छुट्टाछुट्टै रूपमा उपभोक्तालाई तेहरो करको मार थोपरेका हुन्...
संघीय संसद्को संयुक्त समिति निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा भारतीय सीमा अतिक्रमण भएको क्षेत्र खाली गराउन निर्देशन दिएको...
मिडिया अनुगमन प्रतिवेदनले नेपाली मिडिया जोखिममा रहेको निष्कर्ष निकालेको छ। फ्रिडम फोरमले गरेको अनुगमन प्रतिवेदनले सन् २०१९ मा १ सय ११ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको उल्लेख गरेको छ।