सामाजिक सेवाका नाउँमा आएका केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)ले धर्मप्रचारको काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता संस्थाको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन...
सातवटै प्रदेशमा नमुना पर्यटन गाउँ बनाउने मगर पर्यटन समाजका अध्यक्ष राजकुमार थापाको घोषणा। पर्यटनमा क्रियाशील मगर समुदायलाई एकीकृत बनाई आफ्नो पेशामा सबल बनाउन सन् २०११ मा नेपाल मगर पर्यटन समाज गठन भएको...
वन्यजन्तु चोरीसिकारमा संलग्न सातजनालाई बाजुरा प्रहरीले हतियारसहित पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक र वन्यजन्तुका छालासहित उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल ट्रष्टअन्तर्गतको गोकर्ण रिसोर्टको बहुमूल्य जग्गा बिनाप्रतिस्पर्धा निश्चित समूहलाई दिएर सरकारले नीतिगत भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ।
यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ। ट्याक्सीको लागि ‘हाउमच’ अभियानमा भने ट्राफिकलाई तीन हजार रुपैयाँसम्मको जरिवाना लिन अधिकार दिइएक...